कोपा अमेरिकाको क्वाटरफाइनलमा अर्जेन्टिनाको प्रतिद्वन्द्वी भेनेजुएला

ENGLISH

SPORTS

कोपा अमेरिकाको क्वाटरफाइनलमा अर्जेन्टिनाको प्रतिद्वन्द्वी भेनेजुएला

15 June, 2016 | arjun baral | 575 Views | comments

argentina-chile-gabriel-mercado_3437083

कोपा अमेरिका फुटबलमा समूह चरणको अन्तिम खेलमा अर्जेन्टिनाले बोलिभियालाई हराएसँगै क्वाटरफाइनलको समिकरण पूरा भएको छ। उसले अब क्वार्टरफाइनलमा भेनेजुएला प्रतिद्वन्द्वी पाएको छ

बुधवार बिहान वासिङटनमा भएको खेलमा बोलिभियालाई ३–० गोल अन्तरले पराजित गर्दै समूह डीको विजेता बन्दै समूह सीको उपविजेता भेनेजुएलालाई प्रतिद्वन्द्वी पाएको हो।

खेलको १३ औ मिनेटमा लामेलाले गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाए। त्यसको दुई मिनेटपछि १५ औँ मिनेटमा लाभाजीले गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर पारे।

यस्तै खेलको ३२ औँ मिनेटमा भिक्टोर लिएन्ड्रोले गोल गरेपछि अजेन्टिना पहिलो हाफमै ३–० को अग्रता लिन सफल भएको थियो। पहिलो हाफमा ३–० को अग्रता लिएको अर्जेन्टिनाले दोस्रो हाफमा मेसीसहित मैदान उत्रिएपनि गोल गर्न सकेन।

यससागै क्वार्टरफाइनल समिकरण पुरा भएको छ । पहिलो क्वार्टरफाइनलमा अमेरिका र इक्वेडर भिड्नेछन् । पेरुले कोलम्बिया प्रतिद्वन्द्वी पाएको छ । मेक्सिीको र चिली अन्तिम क्वार्टरफाइनलमा भिड्नेछन्  ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

ads

गायक हेमन्त शर्माको ‘बरिखा’सार्वजनिक (भिडियो सहित)

गायक हेमन्त शर्माको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ...

प्रियंका चोपडा

म पाँच वर्षको उमेरदेखि दम रोगबाट पीडित छु : प्रियंका

बलिउडदेखि हलिउडसम्म आफ्नो नाम कमाउन सफल नायिमा हुन् प्रियंका...

एसिया कप

भारतसंग पराजित भएसंगै हङकङ एसिया कपको समूह चरणबाटै बाहिरियो

लगातार दोस्रो खेलमा हार बेहोरेपछि हङकङ एसिया कपको समूह...

प्रम ओली

जनताको सुरक्षा र सम्मानको प्रत्याभूति दिनु हाम्रो दायित्व हो : प्रम ओली(अन्तर्वार्ता )

संविधानसभाबाट नेपालको संविधान जारी भई विभिन्न तहको निर्वाचन भइसकेपछि...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK