के भन्छन् जापानमा वेपत्ता सविना महर्जनका पिता (भिडियाेसहित)

ENGLISH

SPECIAL

के भन्छन् जापानमा वेपत्ता सविना महर्जनका पिता (भिडियाेसहित)

26 January, 2017 | arjun baral | 1635 Views | comments

२००८ अप्रिल १३ तारिखका दिन जापान एसिया एकेडेमीमा दुई वर्षे जापानी भाषा अध्ययनका लागि जापान गएकै ललितपुर पुल्चोक निवासी सविना  महर्जन त्यहाँ पुगेको १५ महिनापछि एकाएक वेपत्ता भईन ।

उनको वेपत्ताको कारण के हो ? किन अहिलेसम्म कुनै सूचना प्रकाशमा आएन ? यो विषय निकै पेचिलो बनेको छ । सविना अध्ययनरत विद्यालयका नेपाली अधिकारीको गैरजिम्मेवार अभिव्यक्तिले सविना वेपत्ता प्रकरण अझ शंकास्पद बनेको छ । अर्कोतिर सरकारी निकायको झाराटार्ने शैलीले पनि सविनाको परिवारलाई पीडामाथि पीडा थपेको छ ।

आफ्नी छोरीका विषयमा यतिका समयसम्म कुनै खोजखबर नपाउँदा सविनाका पिता सानुलाल महर्जन आफ्नी छोरी वेपत्ता हुनुमा अनेक शंका रहेको बताउनुहुन्छ । एनआटीभी मिडियासंगको कुराकानीका क्रममा उहाँले आफ्नी छोरीलाई जापान लिएर जाने, त्यहाँ अध्ययन गर्ने विद्यालयले उचित चासो नदिएको बताउनुहुन्छ ।

हेर्नुहोस एक्सक्लूसिभ भिडियो 

भिडियाे

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘सिक्रेट सुपरस्टार’: चीनमा दुई दिनमै कमायो सय करोड

शुक्रबारबाट चीनमा प्रदर्शन भएको बलिउड सुपरस्टार आमिर खानको फिल्म...

एउटै धारको चलचित्र बनिरहेका छन् :निेर्देशक खतिवडा

नव निर्देशक तथा कलाकार  सुजन खतिवडा सांगीतिक , अभिनय तथा चलचित्रका...

padam-b-k

मृगौला पिडित पदम बिश्वकर्मालाइ आर्थिक सहयोग

मृगौला पिडित पदम बिश्वकर्मालाई कोरियामा रहेका बिश्वकर्मा युबाहरुको समूह...

bishal-and-rubina-sammanit

विशाल राई र रुविना क्षेत्री ‘वर्ष उत्कृष्ट खेलाडी’ अवार्ड द्वारा सम्मानित

राष्ट्रिय फुटबल टोलीका मिड फिल्डर विशाल राई र राष्ट्रिय...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK