के गर्दैथिए रातको ३ बजे अनुष्का र रणवीर स्टुडियोमा

ENGLISH

ENTERTAINMENT

के गर्दैथिए रातको ३ बजे अनुष्का र रणवीर स्टुडियोमा

27 July, 2016 | Anjana Bhandari | 1140 Views | comments

ranbeer

अनुष्का शर्मा र अभिनेता रणवीर कपूर रातको तीन बजे मुम्बईको मेहबुब स्टुडियो पुगे । उनीहरुलाई निर्माता करण जोहरले फिल्म ये दिल है मुश्कीलको एक गीत सुटिङका लागि त्यहाँ बोलाएका थिए ।

करणले शेटमा सेक्युरीटी गाड्र्सको व्यवस्था पनि गरेका थिए । किनकी उनी रिलिज भन्दा पहिले गीतका कुनैपनि दृश्य वा तस्वीर लिक नहोस् भन्ने चाहन्थे ।
यसका साथै दिउँसोको सुटिङमा फोटोग्राफर्स सहभागी हुने भएकाले फोटो ग्राफर्सबाट बच्नका लागि उनले राती सुटिङ गरेको बुझिएको छ । करणका प्रवक्ताका अनुसार गीतको सुटिङ बिहान सात बजे सकिएको थियो । यो गीतसँगै फिल्मको सुटिङ पनि पूरा भएको जानकारी छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

यूएईमा जम्दै नेपाली कलाकार

यूएईमा जम्दै नेपाली कलाकार

यूएईमा हुने हरेकजसो सांस्कृतिक कार्यक्रममा सुनिने नाम हो, हरि...

झोला बोक्ने क्यारियरमा नेपालीको लास

झोला बोक्ने क्यारियरमा नेपालीको लास

नेपालबाट दिनहुँ विदेशीनेको संख्या बढ्दो छ । विदेश जाँदा...

छठ पर्व

अमेरिकामा छठ पर्व नेपाल कै झझल्को आउने गरि मनाइयो

अमेरिकामा यस वर्षको छठ पर्व अझ भब्य रुपमा मनाइएको...

जनजाति महासङ्घ बेल्जियमको अध्यक्षमा तामाङ

नेपाल आदिवासी जनजाति महासङ्घ बेल्जियम शाखाको अध्यक्षमा बाबुराजा लामा...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK