के गर्दैछन साहिदका भाई र श्री देवीकी छोरी

ENGLISH

ENTERTAINMENT

के गर्दैछन साहिदका भाई र श्री देवीकी छोरी

1 May, 2017 | Bhawana Pathak | 530 Views | comments

श्री देवीकी छोरी जान्वी कपूर र शाहिद कपूरका भाई ईशान खट्टरको निकटता बढेको खबर छ । हालै मात्र यी दुईलाई भारतीय सञ्चार माध्ययमले एक साथ फेला पारेको खबर छापेका छन् ।

प्रकाशित खबरका अनुसार मिडियाकर्मीको नजर आफूमा परेको थाहा पाउन साथ यी दुईले बाटो मोडे यहि कारण दुईको सम्बन्ध धेरैलाई शंकाको विषय बनेको छ । केही समय अघि मात्रै सिनेमा बद्रिनाथकी दुल्हनियाको स्क्रिनिङमा पनि यी दुई सँगै थिए ।

यसरी पटक–पटक एक साथ हुँदा धेरैले दुई बीच केही पाकेको अनुमान लगाएका छन् । तर जान्वी भने हाल अक्षत रन्जतलाई डेट गरिरहेकी छिन् । यसअघि उनको पोलिटिशियन शुशिल कुमार सिन्देँका नाती शिखर पहारियासँग अफेयर थियो । शिखरसँग उनको स्मुच गरेको तस्वीर पनि बाहिरिएको थियो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

दसैंका लागि खसी

दसैंका लागि खसी

दसैंका लागि खसीको तयारीमा अनामनगरस्थित मासु व्यापारी तस्बिर प्रकाश...

एनआरएनए युरोप क्षेत्रीय महिला उपसंयोजकमा संगिता मरहट्ठाको उमेदवारी

  गैर आवासीय नेपाली संघ (एनआरएनए) आठौँ विश्व सम्मेलनमा...

दशैं

“दशैँमा आउँछु भनेको आएन”

मलेखु नगरपालिकाकी खिनकुमारी लम्सालको दशैँ खल्लो भएको १२ वर्ष...

टेक्ससमा नेपालका पूर्व राष्ट्रिय खेलाडी चौधरी सम्मानित ,सन्नीभेल बन्यो बिजेता

टेक्ससमा नेपालका पूर्व राष्ट्रिय खेलाडी देव नारायण चौधरीलाई सम्मानित...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK