के अब चीनका पुरुषले विवाहको लागि केटी नै नपाउने हुन त ?

ENGLISH

WORLD

के अब चीनका पुरुषले विवाहको लागि केटी नै नपाउने हुन त ?

16 February, 2017 | arjun baral | 1110 Views | comments

chinaएक अुनसन्धनमा देखाए अनुसार चीनमा सन् २०५० सम्ममा करिव ३० प्रतिशत पुरुषहरुले अविवाहित रहने खतर रहेको उल्लेख गरेको छ ।

चीनमा महिला जनसंख्याको कमीले गर्द सन् २०२० सम्ममा ३५–५९ उमेर समूहका १५ मिलियन पुरुषहरु र सन् २०५० सम्ममा ३० मिलियन पुरुषहरु अविवाहित रहने चाइनिज एकाडेमी अफ सोशल साइन्सेजका अनुसन्धानकर्ता वाङ्ग ग्वान्जाउले पेश गरेको अध्ययन प्रतिवेदनमा जनाइएको छ । प्राय अत्यन्तै कम पढेका र न्यूनस्तरका पुरुषहरु सिंगल रहने अध्ययनमा उल्लेख छ ।

चीनमा प्राथमिक शिक्षा अथवा त्योभन्दा कम औपचारिक शिक्षा हासिल गरेका पुरुषहरुको संख्यामा १५ प्रतिशतले वृद्धि भएको छ । नान्काई युनिभर्सिटीको प्रोफेसर युआन छिन, जो परिवार नियोजन नीतिका विशेषज्ञ हुन्, लैंगिक भेदभावका कारण चीनमा यस्तो समस्या निम्तिएको बताउँछन् ।
रेन्मीन युनिभर्सिटीका समाजशास्त्री झाई झेन्युका अनुसार असीको दशकमा आएको अल्ट्रासाउण्ड प्रविधिले गर्दा पनि यो समस्यामा बल पुगेको हो ।

किनकी चीनमा परम्परागत परिवारहरुले छोरालाई मात्र प्राथमिकता दिने गर्छन् । यद्यपी चीनले लिङ्ग जाँच र लिंग पहिचान पछिको गर्भपतनलाई प्रतिवन्ध लगाएको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

प्रधानमन्त्री ओलीद्वारा चिनियाँ राष्ट्रपतिसँग भेट

प्रधानमन्त्री ओलीद्वारा चिनियाँ राष्ट्रपतिसँग भेट

छ दिने औपचारिक भ्रमणका क्रममा चीनमा रहनुभएका प्रधानमन्त्री केपी...

सरिता सुनुवार

गायिका सरिता सुनुवारको नयाँ गीत ‘कहानी’ सार्वजनिक(भिडियो सहित)

गीत संगीत प्राय सबैलाई मनपर्छ । त्यसैले गर्दा होला...

विश्वकप

विश्वकप २०१८ : ३२ राष्ट्रको पहिलो खेल यस्तो रह्यो…

गत विहिबारबाट विश्वकपको महाकुम्भ रसियामा सुरु भएको छ ।...

विश्वकप

विश्वकप २०१८ : बुधबार हुने तीन खेल (नेपाली समय अनुसार)

रसियामा जारी फिफा विश्वकप फुटबलमा सोमबारबाट दोस्रो चरणको खेल...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK