केही दिनदेखि लामो ट्राफिक जाम, जाममा फसेका १२ जनाको मृत्यु

ENGLISH

WORLD

केही दिनदेखि लामो ट्राफिक जाम, जाममा फसेका १२ जनाको मृत्यु

9 July, 2016 | arjun baral | 1830 Views | comments

jam1

इन्डोनेसियामा केही दिनदेखि लामो ट्राफिक जाम भएको छ । जाममा फसेका १२ जनाको ज्यान गएको  स्थानीय अधिकारीले बताएका छन् । जाममा फसेका १२ जनाको पानीको कमि तथा थकाइका कारण ज्यान गएको उनीहरुको बनाई छ ।
इन्डोनेसियाको जाभा द्विपमा केही दिनदेखि निकै लामो ट्राफिक जाम भएको छ । यसले गर्दा रमजान महिनाको अन्त्यमा छुट्टी मनाउन गएका लाखौं मानिस फसेका छन् ।

jam
जाममा फसेर ज्यान जानेमा अधिकांश वृद्ध छन् । गाडी तातो भएको तथा पिउने पाने नपाएका कारण उनीहरुको ज्यान गएको हो । यस्तै एक बालिकाको गाडीबाट निश्किएको ग्यासका कारण ज्यान गएको हो । जाभा दिपमा गएको एक हप्तादेखि ट्राफिक जाम छ । २१ किलोमिटर भन्दा लामो जाम परेकाले बाटो खुलाउन समस्या भएको त्यहाँका अधिकारीले बताएका छन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

श्रीलंकाली राष्ट्रपतिको पार्टी संयुक्त सरकारमा सहभागी हुने

श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले नेतृत्व गरेको श्रीलङ्का फ्रिडम पार्टी...

कुवेतका एनआरएन अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

अवैध रुपमा घरेलु महिला कामदार कुवेतमा ल्याउने काम गर्दैै...

दीपिकाको ‘रानी’ छायांकन नेपालमा

चलचित्र ‘पद्मावत’को सफलतासँगै चर्चामा रहेकी बलिउड अभिनेत्री दीपिका पादुकोणको...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK