केसीको अध्यक्षतामा पर्वत समाज बेल्जियमको अधिवेशन सम्पन्न

ENGLISH

NRN GLOBAL

केसीको अध्यक्षतामा पर्वत समाज बेल्जियमको अधिवेशन सम्पन्न

बिजय शर्मा दर्पण ,स्वीटजरल्याण्ड

3 May, 2017 | Bipin Acharya | 595 Views | comments

झलक केसीको अध्यक्षतामा पर्वत समाज बेल्जियमको अधिवेशन सम्पन्न भएको छ । सम्पन्न अधिवेशनले उपाध्यक्ष भिम कुँवर , महासचिव दीपक पोखरेल , सचिव युग माया पुन र कोषाध्यक्षमा सिता के सीलाई सर्बसम्मत चयन गरेको छ ।

कार्यसमितिमा उपाध्यक्ष भिम कुँवर , महासचिव दीपक पोखरेल , सचिव युग माया पुन र कोषाध्यक्षमा सिता के सी सर्बसम्मत चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा काजी नेपाली, किरण पुन , राकेश क्रमाचार्य , अमृत पौडेल , हिक्मत श्रेष्ठ , पुनम घिमिरे , दर्शन गुरुङ , बाबुराम शर्मा , रक्षा श्रेष्ठ निर्वाचित भएका छन् ।

अधिबेशनलाई युरोप लगायत बेल्जियममा रहेका विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले शुभकामना दिएका थिए । गैरआवासिय नेपाली संघ बेल्जियमका अध्यक्ष गंगाधर गौतमले पर्बत समाजले छोटो समयमै बेल्जियममा र स्वदेशमा धेरै राम्रो काम गरेको बताए ।

त्यस्तै नेपाली सम्पर्क समिति बेल्जियमकी अध्यक्ष सिता सापकोटाले बेल्जियममा धेरै नाम मात्रैको संस्था भएको बताए । उनले पर्बत समाजले केही राम्रो काम गरेर देखाउने आशा ब्यक्त गरिन ।

प्रमुख अतिथि महामहिम राजदुत श्री लोक बहादुर थापा ,सामाजिक अभियानकर्ता तथा गैरआवासीय संघ अन्तराष्ट्रिय परिसदका सचिब अर्जुनकुमार श्रेठ , एनआरएन युरोप संयोजक कुल आचार्य , समाजसेवी शिशिर भट्ट, संस्थापक अध्यक्ष मेख गुरुङ लगायतले सम्बोधन गरेका थिए ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

साफ

साफ च्याम्पियनसिप फुटबलको १३ औं संस्करण ढाकामा

दक्षिण एसियाली फुटबल महासंघले साफ च्याम्पियनसिप फुटबलको मिति टुंगो...

पोखरा रंगशाला

६ कम्पनीद्वारा पोखरा रंगशाला निर्माणका लागि आवेदन

राष्ट्रिय खेलकुद परिषद्ले पोखरा रंगशाला निर्माणका लागि गरेको ‘ग्लोबल...

एनआरएनए

एनआरएनएको महत्वपूर्ण पदहरुमा नेतृत्व चयन

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को नवनिर्वाचित नेतृत्वले संघका...

विजय कुमार गच्छदार

एमालेकी चौधरीलाई पछि पार्दै उप्रम विजयकुमार गच्छदार विजयी

सुनसरी क्षेत्र नम्बर ३ बाट उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK