केवलबाट अमेरिका र जापान जोड्ने गुगलको प्रयास सफल

ENGLISH

TECH

केवलबाट अमेरिका र जापान जोड्ने गुगलको प्रयास सफल

गुगल तथा अन्य ६ कम्पनि मिली अमेरिका र जापानलाई केवलको माध्यमबाट जोड्ने गरेको प्रयास सफल

4 July, 2016 | arjun baral | 2140 Views | comments

google connected with japan

गुगल तथा अन्य ६ कम्पनि मिली अमेरिका र जापानलाई केवलको माध्यमबाट जोड्ने गरेको प्रयास सफल भएको छ । ३०० मिलियन अमेरीक डलरको लागतमा निर्माण गरिएको उक्त ट्रान्स प्यासेफिक तर पानी भित्रबाट लागिएको छ । ९ हजार किलोमिटर केवल प्रयोग गरिएको यस परियोजनाले अमेरिकाको ओरेगनलाई र जापानको चिबा र मेइ प्रन्त संग जोडने छ ।

प्रतिसेकेण्ड ६० टेट्राबाइटको गतिमा चल्ने उक्त आयोजनाले यी स्थानबाहेक अन्य स्थानमापनि छिटो कुरा गर्न फाइदा पुर्याउने अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्। विश्वको अहिलेसम्मकै द्रुत केवल मानिएको  यस केबलले पश्चिमी कोस्टलाई जोडेको छ। जस अन्तर्गत लस एन्जल्स, दि सन फ्रान्सिस्को बे एरिया,पोर्ट ल्याण्ड र सिटेली जस्ता स्थान पर्दछन् ।यसले जपानका मुख्य शहर तथा एसियाका केही महानगरमा इन्टरनेटको सेवालाई सुधार्न सहयोग गर्दछ।

गुगलका सफ्टवेयर इन्जिनियर योर्स होल्जेलीले यसमा रहेको ६० टेट्राबाइटको गति हालसम्म कुनै पनि समुद्रका माध्यमबाट जडान गरिएका आधुनिक केबलको गति भन्दा १० मिलियन गुणा छिटो रहेका बताएका छन्। उत्त केबल जडानको कार्य जापानको एनइसी कर्पोरेशनले सन् २०१४ बाट बनाउन सुरु गरेको थियो । सो आयोजनामा गुगलसँगै चाइना मोवाइल इन्टरनेशनल ,चाइना टेलिकम ग्लोबल ,ग्लोबल ट्रान्सिट, केडिडिआई र सिङटेको पनि आर्थिक सहायता प्रदान गर्दै रहेको छ ।यस आयोजनामा जापान तथा ताइवानको २० टेट्रावाइटको अति नै प्रभावकारी हिस्सा रहेपनि एक हिस्सा भने पूर्णरुपमा गुगल कम्पनीले स्वामित्वमा रहने छ ।

अब फेसबुकमा ४४ भाषा लेख्न मिल्ने सुविधा

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को आयोजना हुने

न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को आयोजना हुने

विश्व कै सम्राट राज्य न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को...

पोर्चुगलबाट नेपाली पत्रिका प्रकाशन

युरोपेली मुलुक पोर्चुगलबाट ‘हाम्रो नेपाल’ नामक पत्रिका प्रकाशन शुरु...

दशैं

राष्ट्रपति, उपराष्ट्रपति र नेताहरुबाट बडादशैँको शुभकामना

असत्यमाथि सत्यको विजयका रुपमा लिइने हिन्दु धर्मावलम्बीको महान् चाड...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK