केन्यासँगको खेलको तयारीका लागि नेपाली टोली आज भारत जाँदै

ENGLISH

SPORTS

केन्यासँगको खेलको तयारीका लागि नेपाली टोली आज भारत जाँदै

24 February, 2017 | arjun baral | 835 Views | comments

nepali crick teamआइसिसी वल्र्ड क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत केन्यासँगको खेलको तयारीका लागि नेपाली टोली शुक्रबार भारत जाँदैछ ।

बन्द प्रशिक्षणबाट छानिएका १९ मध्ये कप्तान पारस खड्का बाहेक १८ जना खेलाडी र ६ जना प्रशिक्षण र ब्यवस्थापनका ६ जनासहित २४ सदस्यीय नेपाली टोली शुक्रबार बुेलुका ५ बजे भारतको दिल्ली हुँदै नोयडाका लागि जान लागेको हो । केही दिन अघि मात्र एपेण्डिक्सको शल्यक्रिया गरेका कारण आराम गरिरहेकाले कप्तान पारस भारत नजाने भएका हुन् ।

यो भ्रमणका क्रममा नेपाली टोलीले नोयडामा राजस्थान र अफगानस्तान ए टिमसँग अभ्यास खेल खेल्ने छ । नेपालले नोयडामा आउँदो आइतबार, मंगलबार र बिहीबार अभ्यास खेल खेल्नेछ । नेपाली टोली आउँदो शुक्रबार नेपाल फर्किनेछ ।

नेपाली टीममा १८ जना खेलाडीसहित मुख्य प्रशिक्षक जगत टमाटा, सहायक प्रशिक्षक विनोद दास, म्यानेजर रमन शिवाकोटी, र फिजियो दिनेश भट्ट र टिमका हेल्थ ट्रेनर राजेश चौहान रहनेछन् भने खेलाडीहरु ज्ञानेन्द्र मल्ल, आरिफ शेख, दिलिप नाथ, मेहबुब आलम, करण केसी,, आशिफ शेख, सागर पुन, भुवन कार्की, शरद भेषावकर, शक्ति गौचन, अभिनाश कर्ण, सोमपाल कामी, सुनिल धमला, दिपेन्द्र सिंह ऐरी, बसन्त रेग्मी, राजेश पुलामी मगर, बिनोद भण्डारी, सन्दिप लामिछाने छन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘सिक्रेट सुपरस्टार’: चीनमा दुई दिनमै कमायो सय करोड

शुक्रबारबाट चीनमा प्रदर्शन भएको बलिउड सुपरस्टार आमिर खानको फिल्म...

एउटै धारको चलचित्र बनिरहेका छन् :निेर्देशक खतिवडा

नव निर्देशक तथा कलाकार  सुजन खतिवडा सांगीतिक , अभिनय तथा चलचित्रका...

padam-b-k

मृगौला पिडित पदम बिश्वकर्मालाइ आर्थिक सहयोग

मृगौला पिडित पदम बिश्वकर्मालाई कोरियामा रहेका बिश्वकर्मा युबाहरुको समूह...

bishal-and-rubina-sammanit

विशाल राई र रुविना क्षेत्री ‘वर्ष उत्कृष्ट खेलाडी’ अवार्ड द्वारा सम्मानित

राष्ट्रिय फुटबल टोलीका मिड फिल्डर विशाल राई र राष्ट्रिय...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK