केन्यामा बेचिएका दुई नेपाली महिलाको उद्दार

ENGLISH

NRN GLOBAL

केन्यामा बेचिएका दुई नेपाली महिलाको उद्दार

दुई महिलालाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट रोक

31 July, 2016 | arjun baral | 2720 Views | comments

केन्यामा बेचबिखनमा परेका दुई महिलाको उद्दार गरिएको छ । चितवन र काभ्रेका दुई महिलालाई दलालले केन्या पुर्‍याएर बेचेको उजुरी परेपछि प्रहरीले आइओएमको सहयोगमा उद्दार गरेको हो ।

राम्रो रोजगारीको प्रलोभनमा केन्या पुगेका उनीहरुलाई झुक्याएर केन्या पुर्‍याएको र केन्यामा योन शोषणमा परेको भन्दै परिवारले प्रहरीलाई उद्दारका लागि आग्रह गरेका थिए । दलालको कुरा सुनेर प्रहरीलाई समेत ढाँटेर जाँदा महिला विभिन्न देशमा बेचिने गरेका छन् ।

त्यस्तै दुवई हुँदै केन्या जान लागेका दुई महिलालाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट फर्काइएको छ । दलालले दुवई ट्रान्जिट बनाएर केन्या पठाउन लागेको पाइएपछि अध्यागमन विभागले रोकेको हो ।

उनीहरुको साथमा नेपालबाट दुवई र दुवईबाट केन्याको हवाई टिकट फेला परेपछि केन्या जान लागेको खुलासा भएको थियो । दलालले केन्या पुर्‍याउन लागेको र त्यहाँ अप्ठेरो पर्ने थाहा पाएपछि उनीहरु फर्किन तयार भएका हुन् ।

यो पनि हेर्नुहोस्:-एनआरएनए केन्याद्वारा नेपाली पूजारीको परिवारलाई सहयोग

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

जसले पनि

गायक राजेशको “जस्ले पनि“बोलको गीत सार्वजनिक (भिडियो सहित)

राईइज किङ्ग अर्थात गायक राजेश पायल राईको स्वरमा “जस्ले...

डा. केसी

ह्वाईट हाउस अगाडी डा. केसीको प्राण रक्षाको लागी नेपाली समुदायको ऐक्यबद्धता

डा. गोविन्द केसीको समर्थनमा डिसी क्षेत्रका नेपाली समुदाय सदस्यहरु...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK