केन्याबाट एक नेपाली चेलीको उद्दार

ENGLISH

NRN GLOBAL

केन्याबाट एक नेपाली चेलीको उद्दार

7 July, 2017 | Sandeep Bhattarai | 1905 Views | comments

 नेपाली चेलीको उद्दार

अफ्रिकी देश केन्याबाट डान्सबारमा काम गर्ने नेपाली चेलीको उद्धार गरी नेपाल फकाइएको छ । केन्याका लागि नेपालका अबैतानिक बाणिज्यदूत जिम्मी ओस्कर र गैरआवासीय नेपाली संघका निवर्तमान अध्यक्ष रामचन्द्र बस्याल, अध्यक्ष कृष्ण दत्तभट्टको निरन्तर प्रयासबाट डान्सबारमा काम गर्ने नेपाली केटीको उद्दार गरी नेपाल पठाइएको छ ।

यो सानो प्रयासले धेरै हद सम्म मानव तस्करी कम भएको कुरा त नितान्त सत्य साबित भएको छ तर अझै पनि खास गरेर मुज्रामा नाच्न आउने चेलीबेटीको संख्या भने अझै घटेको छैन । अन्य पेसामा आउनेहरु भने खासै समस्यामा परेको नपरेको कुरा गैरआवासीय नेपाली संघका निवर्तमान अध्यक्ष रामचन्द्र बस्याल बताउन हुन्छ ।

नेपाली केटी नेपालीबाट बिभिन्न दलालद्वारा पर्यटक भिसामा आउने र ३ महिना सम्म काम गरी कोही फर्कने कोही भने धेरै समय यतै बस्ने गरेको पाइएको छ । जटिल परिस्थिती माउद्दारको लागि मात्रै दूतावास र गैरआवासीय नेपाली संघ गुहार्ने कुरा अफ्रिका क्षेत्र संयोजक सुनिल कार्की बताउन हुन्छ ।

अबैतानिक बणिज्यदूत जिम्मी ओस्कर र गैरआवासिय नेपाली संघको तर्फबाट रामचन्द्र बस्याल र कृष्ण दत्त भट्टबाट संयुक्त रुपमा बिभिन्न मिती र समयमा नैरोबीमा रहेका नेपाली चेलीहरु काम गर्ने तर समस्यामा परेर तत्काल उद्दार गर्नु पर्ने ठाउँमा निरिक्षण गरेर सम्बन्धित निकायलाई नेपाली चेलीहरुको करार अबधी, तलब र अन्य सुबिधा प्रस्टसँग उल्लेख गर्ने पर्ने लागायत नेपाली कामदारको सुरक्षाको बारेमा कुराकानी गर्नुभएको जानकारी गराएको थियो ।

२०१४ मार्चमा, नैरोबीमा गैरआवासिय नेपाली संघ केन्या नेपाली दुताबास दक्षिण अफ्रिकाको सहयोगमा प्रथम अफ्रिका क्षेत्रको बैठक भएको थियो उक्त बैठकले ९ बुँदे घोषणापत्र जारी गरेको थियो उक्त बैठकको प्रमुख बुंदा नै नेपालबाट भै अफ्रिकी मुलुकहरुमा भैरहेको मानव तस्करी कसरी न्युन गर्न सकिन्छ भन्ने नै थियो । नेपालबाट भारतको बाटो हुँदै केन्या लगायत पूर्वी अफ्रिकाका मुलुकका डान्स बारहरुमा नेपाली चेलीबेटी आउने र यहाँ अनेकौ दुख कष्ट पाइ नेपाली फर्कन काम अझै रोकिएको छैन ।

संसार न्युज

बेच्न लागेको भन्दै उद्धारका लागि ओमानबाट नेपाली चेलीको आग्रह

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘चि मुसि चि

क्यालिफोर्नियामा नेपाली चलचित्र ‘चि मुसि चि’को सुरुवात उत्साहजनक

अमेरिकाको क्यालिफोर्नियामा नेपाली चलचित्र ‘चि मुसि चि’को सुरुवात उत्साहजनक...

बाकस

भद्रशिलाको शव यस कारण अड्कियो साउदीमा छ वर्ष

आफ्ना तीन सन्तानलाई माइतीको जिम्मा लगाई भद्रशिला श्रेष्ठ साउदी...

ललितपुर

एभरेष्ट प्रिमियर लिग : ललितपुरद्वारा काठमाडौँ १० विकेटले पराजित

एभरेष्ट प्रिमियर लिग अन्तर्गत बुधबार भएको दोस्रो खेलमा ललितपुर...

भैरहवा

इपिएल : भैरहवा प्लेअफमा, विराटनगर चार विकेटले पराजित

भैरहवा ग्लाडियटर्स काठमाडौँमा जारी तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK