केटि भने पछि हुरुक्कै हुने राजेन्द्र खड्गीको टिकेन पहिलो बिहे

ENGLISH

ENTERTAINMENT

केटि भने पछि हुरुक्कै हुने राजेन्द्र खड्गीको टिकेन पहिलो बिहे

27 January, 2017 | Bhawana Pathak | 855 Views | comments

दुईपटक विवाह गरे धेरैसँग प्रेम गर्र्न भ्याएका राजेन्द्रले विवाह पनि दुई पटक गरेका छन् । पहिलो विवाह लामो समय नटिकेपछि उनले डिभोर्स गरेर दोस्रो विवाह गरेका थिए । उनका दुईवटै विवाह प्रेम विवाह हुन् ।

bihe-rajendra

पहिलो विवाह नटिकेको कारणमा उनले भने, ‘जीवनमा मैलै शहरको केटी गाउँमा विवाह गरे लान नहुने रैछ भन्ने कुरा थाहा पाएँ । शहरको रमझममा रमाएका उनीहरुले गाउँमा गएर खुशी भेट्न सक्दा रहेनछन् । त्यस माथि पनि मैलै त पाटनको केटी विवाह गरेको । त्यहाँ त महिनैपिच्छे फेस्टिभलहरु भईरहन्छन् । तर हाम्रो हैटौँडामा भने त्यस्तो हुँदैन । यहि कारण नै मेरो पहिलो विवाह नटिकेको जस्तो लाग्छ मलाई ।

शुरु शुरुमा त नयाँ बुहारी हुन्छ नयाँ श्रीमती, नयाँ श्रीमान् हुन्छ । घर परिवारको मायामा सबै कुराहरु भुल्न सक्छन् । तर पछि पछि उनीहरुको जीवन शैली नै भिन्दैै भएको हुन्छ । छोरा छोरी पाउँछन् अनि माईत जाने ७, ८ महिना बस्ने गर्छन् । अनि उनीहरुलाई गाउँ फर्कन मन नलाग्ने हुँदो रहेछ । मेरो पहिलो विवाहमा यहि भएको हो । यसबाट मैलै सिकेको कुरा काठमाण्डौको केटी विवाह गरेर गाउँमा लग्यो भने कि केटीेले केटालाई काठमाण्डौ ल्याएर आउँछे । कि उसलाई छाडिदिन्छे ।’ उनको पहिलो विवाह पनि दिदीकी नन्दसँग नै भएको थियो ।

विवाह भन्दा पहिले १० जनासँग प्रेम

राजेन्द्र केटी भनेपछि हुरुक्कै हुने पुरुषमा पर्छन् । विवाह गर्नु भन्दा पहिले ‘९, १० वटा जति गरेको उनि आफै बताउछन ।’ हेटौँडाका उनी पहिले त्यहाँ बाबु राजाका नामले परिचित थिए । उनी सानै देखि नै डन थिए । उनलाई यो बलियो छ भनेर धेरै केटीहरुले मन पराउँदा रहेछन् । ‘केटीहरुले कि त सिम्पललाई मन पराउँछन् कि त तगडालाई । मलाई तगडा छ भनेर मन पराउँथे’, उनले भने । स्कुले जीवनमा उनले एकैपटक तीन जना केटीसरुँग प्रेम गरेका थिए रे ।

तर कलेज आएपछि भने प्रेमको स्वाद खासै नचाखेको बताए । विवाह भन्दा पहिले ९, १० जनासँग प्रेम गरेको छु भन्ने राजेन्द्रलाई हामीले तपाईँका पहिलेका प्रेमहरु थाहा पाउँदा भाउजुले के भन्नु हुन्छ ? कस्तो प्रतिक्रिया दिनुहुन्छ ? भनेर सोध्यौँ । यसको जवाफमा उनले भने, ‘केही पनि हुँदैन उसको त । तपाईँ मेरो भाग्यमा हुनुुहुन्थ्यो त्यहि भएर मैलै पाएँ मात्रै भन्छे । ’ तर अहिले आएर रविनाले राजेन्द्रलाई केटीहरुबाट टाढै बस्न भने बारम्बार सुझाव दिन्छिन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

नेपाल संवत् ११३८ र म्हः (आत्म) पूजा

आज नेपाल संवत् ११३८ र म्हः (आत्म) पूजा(भिडियो सहित)

नेपाल संवत् ११३८ आज देशभर विविध कार्यक्रम गरी मनाइँदैछ...

गई पूजा

यमपञ्चकको चौथों दिन आज गाई, गोरु, कृषक र गोवद्र्धन पूजा

यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु, कृषक...

सहयोग

शहीद साहको परिवारलाई अमेरिकाबाट आर्थिक सहयोग

अमेरिकामा रहेका मधेशी समाजको संस्था ‘डिएफडब्ल्यु’ले सप्तरीको मलेठ घटनामा...

गैर आवासीय नेपालीलाई समृद्धिको अभियानमा लाग्न ओलीको आग्रह

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धिका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK