केकीले चलचित्र ऐश्वर्यामा काम नगर्ने

ENGLISH

ENTERTAINMENT

केकीले चलचित्र ऐश्वर्यामा काम नगर्ने

1 September, 2016 | Anjana Bhandari | 1025 Views | comments

keki adhikari

चलत्रित्र ‘ऐश्वर्या’ छायांकनको लागि तयारी रहेको चलचित्र हो । यसै चलचित्रको लािग भनेर केकी अधिकारीले आफ्नो ५ केजी तौल घटाएकी थिइन् । पावरफुल भूमिकामा रहने भनिएकी केकी अव यस चलचित्रमा काम नगर्ने भएकी छिन् ।

चलचित्र निर्माण गर्ने कुरा चल्दा नै केकी चलचित्रको लागि पक्का भएकी थिइन् ।
अब चलचित्रमा केकीको स्थानमा कुन नायिकालाई राख्ने पक्का भएको छैन । केकी दिपेन्द« लामाले निर्देशन गर्न लागेको चलचित्र घामपानीमा काम गर्दैछिन्।

यही चलचित्रको लागि समय दिनुपर्ने भएकोले नै केकीले ऐश्वर्यामा काम गर्न नसकेकी हुन् । तर निर्देशक दिवाकर भट्टराईले भने चलचित्रमा केकी हुने वा नहुने फाइनल नभइसकेको बताए ।

तर चलचित्रका नायक तथा निर्माता रमेश उप्रेतीले भने केकी अधिकारी चलचित्रमा नहुने बताइसकेका छन् । चलचित्रमा नायिका दिपिका पक्का भइसकेकी छन् । चलचित्रको हाल वर्कशप चलिरहेको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

aafnai-chhyaya-nishan-bhattrai-first-song

निशान भट्टराईको पहिलो गीत सार्वजनिक

लोकप्रिय रियालिटी शो नेपाल आइडलका फस्ट रनरअप निशान भट्टराईको...

big-camera

संसारकै सबैभन्दा ठूलो क्यामेरा, जसको अगाडि ट्रक कमिला जस्तो देखिने

दक्षिण अमेरिकी देश चिलीमा संसारकै ठूलो क्यामेरा निर्माण हुँदैछ...

bana 8

बाना औपचारिक रुपमा आफनो सामुदायिक भवनमा प्रवेश

बाल्टिमोर एसोसीएसन अफ नेप्लीज इन अमेरिका (बाना) औपचारिक रुपमा...

‘सिक्रेट सुपरस्टार’: चीनमा दुई दिनमै कमायो सय करोड

शुक्रबारबाट चीनमा प्रदर्शन भएको बलिउड सुपरस्टार आमिर खानको फिल्म...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK