कुशल श्रेष्ठको निर्देशनमा धिरेन शाक्य म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

ENGLISH

ENTERTAINMENT

कुशल श्रेष्ठको निर्देशनमा धिरेन शाक्य म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

14 July, 2018 | Kabi Adhikari | 940 Views | comments

नेपाली रजतपटका एक जमानाका लोकप्रिय अभिनेता धिरेन शाक्य पनि म्युजिक भिडियोमा देखिएका छन् । लण्डनमा छायाँकन गरिएको सोनी कार्कीको शब्द, प्रमोद प्रसाईं र सोनीको स्वर एवम् रिदम कँडेलको संगीत रहेको प्रेम गीत ‘जता हेर्छु केवल तिमी’ बोलको गीतको भिडियोमा उनको अभिनय देख्न सकिन्छ ।

शाक्यलाई भिडियो अभिनयमा इनास ग्लोबलकी वरिष्ठ उपाध्यक्ष कमला दाहालले साथ दिएकी छिन् । जर्मनी बस्ने कमलाले तामिल, नेपाली र हिन्दी केही सिनेमामा अभिनय गरेकी छिन् ।

सञ्चारकर्मी कुशल श्रेष्ठले निर्देशन, छायाँकन र सम्पादन गरेको भिडियोमा लन्डनको मुटु लन्डन टावर ब्रीज, ग्रीनबीच आदि क्षेत्र देख्न सकिन्छ । भिडियोको डिजाइनर अन्जली केसी हुन् भने कोरियोग्राफी प्रभु गुरुङले गरेका छन् ।

भिडियो हेर्नुहोस :-

पुरन थापा निर्देशित चलचित्र “पिरिम पर्या छन्”को ट्रेलर सार्वजनिक (भिडियो सहित)

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

भद्रगोलकी रक्षा

भद्रगोलकी रक्षाले प्रेमीलाई छोडेर अर्कैसँग गरिन् बिहे(भिडियो सहित)

गायक बुद्ध राईको आवाज रहेको स्याड भर्सनमा रहेको नयाँ...

झुलाघाटमा पक्की पुल नहुँदा समस्या

झुलाघाटमा पक्की पुल नहुँदा समस्या

भारतसँग सीमा जोडिएको झुलाघाट नाकामा महाकाली नदीमाथि पक्की पुल...

तेक्वान्दो

अनटिएफले तेक्वान्दो खेलमा पदक जित्ने खेलाडीलाई नगद पुरस्कार दिने

युनिभर्सल युनाइटेड नेप्लिज तेक्वान्दो फेडेरेशन (अनटिएफ) ले आसन्न एसियन...

‘दाल,भात, तरकारी’ लिएर आउने शत्रु गते फिल्म

गएको वर्ष प्रदर्शनमा आएको सुपरहिट फिल्म ’शत्रु गते’ टिमले...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

जापानको हिरोसीमाका बाढी पीडितलाई नेपालीले गरे श्रमदान सहितको आर्थिक सहयोग

जापानमा बस्ने नेपालीहरुले बाढी पीडितहरुलाई सहयोग गरेका छन् ।...

FACEBOOK