कुवेत सरकारद्धारा रेमिट्यान्स माथि पाँच प्रतिशत कर लगाउने तयारी

ENGLISH

WORLD

कुवेत सरकारद्धारा रेमिट्यान्स माथि पाँच प्रतिशत कर लगाउने तयारी

8 May, 2017 | arjun baral | 645 Views | comments

कुवेतकुवेती प्रधानमन्त्री साफा अल हसहेमले रेमिट्यान्समा कर लगाउन आफू लागिपरेको बताएका छन् ।

विदेशी कामदारको आयस्रोतको आधारमा तीन देखि पाँच प्रतिशत कर लगाउने तयारी गरिएको जानकारी दिनुभएको छ ।

कुवेतको संसदले रेमिट्यान्समा कर लगाउने अभियान नै चलाएको छ । यसका लागि विज्ञहरुसँग छलफल चलिरहेको बताइएको छ । तर कहिले देखि कार्यान्वयन हुने भने खुलाइएको छैन् ।

यसबाट कुवेतको राजश्व बढाउन र अरु देशमा लगानी गर्न पठाउने पैसामा नियन्त्रण गर्न पनि सहयोग हुने अपेक्षा गरिएको छ । तर कुवेत केन्द्रीय बैंकका गर्भनरले भने यसो गर्दा सबै अर्थतन्त्रमा असर पर्ने भन्दै आपत्ति जनाएका छन् ।

यसबाट रोजगारका लागि कुवेतमा गएका नेपाली तथा अन्य देशका कामदारलाई प्रत्यक्ष असर पर्ने छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

दसैंका लागि खसी

दसैंका लागि खसी

दसैंका लागि खसीको तयारीमा अनामनगरस्थित मासु व्यापारी तस्बिर प्रकाश...

एनआरएनए युरोप क्षेत्रीय महिला उपसंयोजकमा संगिता मरहट्ठाको उमेदवारी

  गैर आवासीय नेपाली संघ (एनआरएनए) आठौँ विश्व सम्मेलनमा...

दशैं

“दशैँमा आउँछु भनेको आएन”

मलेखु नगरपालिकाकी खिनकुमारी लम्सालको दशैँ खल्लो भएको १२ वर्ष...

टेक्ससमा नेपालका पूर्व राष्ट्रिय खेलाडी चौधरी सम्मानित ,सन्नीभेल बन्यो बिजेता

टेक्ससमा नेपालका पूर्व राष्ट्रिय खेलाडी देव नारायण चौधरीलाई सम्मानित...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK