कुवेत पुगेको १४ दिनमै नेपाली युवतीको मृत्यु

ENGLISH

NRN GLOBAL

कुवेत पुगेको १४ दिनमै नेपाली युवतीको मृत्यु

7 November, 2017 | Kunjar Bhattarai | 1515 Views | comments

भारतको बाटो हुँदै घरेलु कामदारको रुपमा कुवेत पुगेकी एक नेपाली युवतीको मृत्यु भएको छ ।

काठमाडौंकी २७ वर्षीया अनिता शाक्यको कुवेत पुगेको १४ दिनमै कुवेतको हवालीस्थित आफू बसेको घरको छतबाट खसेर ज्यान गएको हो ।अनिताको मृत्युको कारण बारे त्यहाँको प्रहरीले अनुसन्धान गरिरहेको नेपाली दूतावास कुवेतले जनाएको छ ।

प्रहरीले दिएको जानकारी अनुसार मृतक शाक्य अक्टोबर १६ का दिन कुवेत पुगेको र अक्टोबर ३१ का दिन उनलाई कुवेत लैजाने भारतीय ऐजेन्टको घरबाट भाग्न खोज्दा घरको तलाबाट खसेर मृत्यु भएको प्रहरीले प्रारम्भिक जानकारी दिएको जनाएको छ ।

शाक्यको मृत्युका बारेमा प्रारम्भिक जानकारी आए पनि प्रहरीले अनुसन्धान गरिरहेको कारण कसरी मृत्यु भयो  भन्ने पूर्ण जानकारी आइनसकेको दूतावासले जनाएको छ ।

कुवेत पुगेकी डोल्मा पाँच वर्षदेखि सम्पर्कविहीन

 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

कुबेतमा नेपाली श्रमिकहरुका समस्या समाधान बिषयमा अन्तरक्रिया कार्यक्रम

‘नेपाली श्रमिकहरुका लागि कुवेतमा थप रोजगारीको खोजी एवं उनीहरुका...

स्पेनको एक टोलीले नेपाल भ्रमण गर्ने

स्पेनको मड्रिड महानगरको एक टोलीले नेपालको सद्भावना भ्रमण गर्ने...

प्रियंका कार्की अभिनित ‘सपनीमा आउनेलाई’ सार्वजनिक (भिडियो सहित)

चर्चित नायिका प्रियंका कार्की अभिनित नयाँ गीत ‘सपनीमा आउनेलाई’...

क्यानडामा नेपाली प्रजातन्त्र दिवस सम्पन्न

फेब्रुअरी१८ का दिन क्यानडाको राजधानीमा नेपाली राजदूतावासको आयोजनामा ६८...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK