कुवेतमा मानसिक सन्तुलन गुमाएका अमरद्वारा सहयोगको अपिल

ENGLISH

NRN GLOBAL

कुवेतमा मानसिक सन्तुलन गुमाएका अमरद्वारा सहयोगको अपिल

राज मल्ल ,कुवेत

18 May, 2017 | Bipin Acharya | 680 Views | comments

कुवेतमा सुर्खेत गुमिका अमर बहादुर बुढाको गम्भीर बिरामीका कारण मानसिक सन्तुलन गुमेको छ। ब्रेन ट्यूमर भएर लगातार दोस्रो पटक सम्म अप्रेसन गर्दा पनी स्वास्थ्यमा केही सुधार आएको छैन, भने देब्रे आँखाले देख्न छोडेको बताउछन ।

बिस्तारै नशा सम्बन्धि रोगले च्याप्दै गर्दा कहीले हात त कहीले खुट्टा चल्दैन । डाक्टरले पनी हार मान्दै बुढालार्इ नेपाल जान सल्लाह दिएको छ । तर कम्पनिले बुढालाई छुट्टि नदिएको बुझीएको छ ।

आर्थिक अवस्था सबल बनाउन भनी प्रेदश आएका बुढ़ा आंफै गम्भीर रोगले थलिएपछी थप आर्थिक र मानसिक पीडामा पर्न बाध्य भएका छन् । उनले आफुलार्इ स्वदेश फिर्नको सागी सहज ब्यावस्था मिलाइ दिन र रोग उपचारको लागी आर्थिक सहयोग गरिदिन राजदूतावास कुवेत, कृयाशिल सम्पूर्ण संघ संस्था लगायत आम नेपालीहरुमा अनुरोध गरेका छन् ।

उनि टान्जिप्को कम्पनीमा अप्रिल २०११ मा आएका हुन् । उनलार्इ भेट्न चाहाने तथा सहयोग गर्न चाहने दाताहरुले निम्न फोन नम्बर( 00965-67087075/00965- 67636759)मा सम्पर्क गर्न उनले अनुरोध गरेका छन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

बेल्जियममा संविधान दिवस मनाईयो

बेल्जियममा संविधान दिवस मनाईयो

नेपालको संविधान दिवसको उपलक्ष्यमा बेल्जियमस्थित नेपाली राजदूतावासले बुधबार साँझ...

‘दशैँ साँझ’मा डोनाल्ड ट्रम्प बन्दै हाँस्य कलाकार गजुरेल

   आगामी  सेप्टेम्बर २२ तारिख शुक्रबार हुने ‘दशैँ साँझ’का...

राष्ट्रपति भण्डारीद्वारा घटस्थापना

राष्ट्रपति भण्डारीद्वारा घटस्थापना

राष्ट्रपति विद्यादेवी भण्डारीले बडादशैँको पहिलो दिन बिहीबार वैदिक विधिपूर्वक...

जापानमा भव्यताका साथ संविधान दिवस मनाईयो

जापान स्थित नेपाली दूतावासको आयोजनामा टोकियोमा दोश्रो संविधान दिवस...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK