कुरा काट्नेदेखि हैरान अशिष्मा

ENGLISH

ENTERTAINMENT

कुरा काट्नेदेखि हैरान अशिष्मा

25 July, 2016 | Bhawana Pathak | 715 Views | comments

नायिका अशिष्मा नकर्मी आजकाल घरमै बस्न रुचाँउछिन् । उनी आजकाल हत्तपत्त सार्वजनिक कार्यक्रममा उपस्थित हुँदिनन् । किन हुँदिनन् ? यसको कारण उनले एक कार्यक्रममा उपस्थित भएकै बखत बताइन् ।

asisma

उनी आज भोलि घरमा अध्ययन गरेर बस्न रुचाँउछिन् । उनी भन्छिन्, “नेपाली चलचित्रमा धेरै नचाहिने कुरा काट्नेहरु हन्छन् । त्यसैले मलाई सार्वजनिक कार्यक्रममा आउन मन लाग्दैन् ।” कुरा काट्नेको मुख बन्द गर्न सक्दिन । त्यसैले उनी आजकाल घरमै बस्छिन् । सन् २०१२ मा अमेरीकामा आयोजित मिस साउथ एसिया टेक्ससमा फस्ट रनर अप भएकी अशिष्मा राम्रो गायिका पनि हुन् ।

उनले मोडलिङ हुँदै फिल्ममा काम गर्न थालेकी हुन् । अन्तराल अशिष्माको पहिलो फिल्म हो । राघव, तोरी लाहुरे, बाटो मूनिको फूल, अर्धकट्टी उनले अभिनय गरेका फिल्महरु हुन् । अशिष्माले नेवारी फिल्ममा पनि काम गरिसकेकी छिन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

यूएईमा जम्दै नेपाली कलाकार

यूएईमा जम्दै नेपाली कलाकार

यूएईमा हुने हरेकजसो सांस्कृतिक कार्यक्रममा सुनिने नाम हो, हरि...

झोला बोक्ने क्यारियरमा नेपालीको लास

झोला बोक्ने क्यारियरमा नेपालीको लास

नेपालबाट दिनहुँ विदेशीनेको संख्या बढ्दो छ । विदेश जाँदा...

छठ पर्व

अमेरिकामा छठ पर्व नेपाल कै झझल्को आउने गरि मनाइयो

अमेरिकामा यस वर्षको छठ पर्व अझ भब्य रुपमा मनाइएको...

जनजाति महासङ्घ बेल्जियमको अध्यक्षमा तामाङ

नेपाल आदिवासी जनजाति महासङ्घ बेल्जियम शाखाको अध्यक्षमा बाबुराजा लामा...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK