‘कु’मा संलग्न भनी आरोपितलाई इस्तानबुल अदालतद्वारा रिहाइको आदेश

ENGLISH

WORLD

‘कु’मा संलग्न भनी आरोपितलाई इस्तानबुल अदालतद्वारा रिहाइको आदेश

31 July, 2016 | Bhawana Pathak | 875 Views | comments

टर्कीको राजधानी इस्तानबुलमा अवस्थित एक अदालतले अनिवार्य सैनिक सेवामा भर्ती भएका र जुलाई १५ मा टर्कीमा भएको असफल सैनिक विद्रोहलाई सघाएको आरोपमा पक्राउ परेका ९८९ जनामध्ये ७५८ जनालाई रिहा गर्न शनिबार आदेश दिएको छ ।

aadesh2

उनीहरुमाथिको सुनुवाइपछि इस्तानबुल चिफ पब्लिक प्रोसेक्युटरको कार्यालयले आरोपित उनीहरुलाई रिहाइका लागि माग गरेको छ ।

अदालतले आरोपित उनीहरुलाई थुनामा राख्नुपर्ने नदेखिएको बताउँदै रिहा गर्न आदेश गरेको छ । यी सबैजना सैनिक माध्यमिक विद्यालयका विद्यार्थीहरु थिए ।

टर्कीका गृहमन्त्री एफकान आलाले दिएको पछिल्लो तथ्याङ्कअनुसार जुलाई १५ को असफल सैनिक विद्रोहपछि करिब नौ हजार मानिसलाई नियन्त्रणमा लिइएको छ । उनीहरु प्रायः सैनिक सेवामा कार्यरत भएको गृहमन्त्री आलाको दाबी छ ।

जुलाई १५ को असफल सैनिक विद्रोहपछि सरकारले विभिन्न चरणमा अनुसन्धानलाई अगाडि बढाएको छ । उक्त दिनको झडपमा २०० जना भन्दा बढीको ज्यान गएको थियो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

आज घरघरमा फूलपाती भित्र्याइँदै

आज घरघरमा फूलपाती भित्र्याइँदै

प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन मनाइने...

चेन्ज योर फ्युचर

बहु प्रतिक्षित पुस्तक “चेन्ज योर फ्युचर” सार्वजनिक

जीवनसंग जोडिएका हरेक प्रसङ्ग देखि ब्यापारका बैज्ञानिक सुत्र देखी...

सहयोग

दुर्घटनाका घाइतेलाई प्रवासीको सहयोग

रोजगारीको क्रममा बहराइनमा दुर्घटनामा परी घाइते भएका म्याग्दीको रघुगङ्गा...

श्रीपेच

गणतन्त्र स्थापनाको एक दशकपछि सार्वजनिक भयो श्रीपेच : अब सर्वसाधारणले हेर्न पाउने

मुलुकमा गणतन्त्र स्थापनाको एक दशकपछि नेपालको सत्ता राजनीतिको एउटा...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK