कुबेतबाट धुर्मुस सुन्तली फाउण्डेशनलाई कोसेली समुहको सहयोग

ENGLISH

ENTERTAINMENT

कुबेतबाट धुर्मुस सुन्तली फाउण्डेशनलाई कोसेली समुहको सहयोग

कुवेतमा रहेका नेपालीहरुबाट संकलन गरेर १२ लाख २८ हजार ८ सय ७२ रुपैँया सहयोग

24 June, 2016 | arjun baral | 1635 Views | comments

Koseli-Group-Help

धुर्मुस सुन्तली फाउण्डेशनलाई कोसेली समुह कुवेतले १२ लाख २८ हजार ८ सय ७२ रुपैँया सहयोग प्रदान गरेको छ । कुवेतमा रहेका नेपालीहरुबाट संकलन गरेर समूहले फाउण्डेशनलाई एक कार्यक्रमकाबीच रकम हस्तान्तरण गरेको हो ।

वैशाख १९ गतेदेखि अभियान सुरु गरेको समूहले ३७ दिनमा सो रकम संकलन गरेको अभियानका संयोजक तायानाथ दाहालले जानकारी दिएका छन् । हाँस्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) को कामदेखि प्रभावित भएर उक्त सहयोगका लागि समुहले सक्रियता जनाएको समुहका प्रबन्ध निर्देशक सुजन केसीले बताएका छन् ।

कुवेतमा संकलन भएको सहयोग रकम संस्थाका पदाधिकारी नवराज पन्थिले फाउण्डेशनका अध्यक्ष कट्टेललाई हस्तान्तरण गरेका छन् । एउटा समूहको सक्रियतामा उठेको सहयोगप्रति फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले आभार व्यक्त गरेका छन् । दुख गरेर कमाएको पैसा गिरान्चौर एकिकृत बस्ती निर्माणका लागि सहयोग गरेकोमा कुवेतबासी नेपालीलाई उनले धन्यवाद दिएका छन् ।

गिरान्चौरलाई साँच्चीकै नमुना बनाएर देखाउने भन्दै उनले काम अझै तिव्र गतिमा अघि बढीरहेको जानकारी गराएका छन् । यसैबीच, तिलगंगा आँखा केन्द्रले पनि गिरान्चौर एकिकृत बस्ती निर्माणका लागि १५ लाख रुपैँया सहयोग गरेको छ । एक कार्यक्रमको आयोजना गरेर केन्द्रले धुर्मुस सुन्तली फाउण्डेशनलाई उक्त सहयोग हस्तान्तरण गरेको हो ।

बले र कक्रोजद्वारा धुर्मुस सुन्तलीलाई अस्ट्रेलियाको सहयोग 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

salman-khan-visit-in-chandagiri

सलमान खान नेपाल आउँदा चन्द्रागिरिको भ्रमण गर्ने

माघ २०७४, चन्द्रागिरि । बलिउड इन्डष्ट्रिजका चर्चित अभिनेता सलमान...

chanchale-timro-bani

गायिका विश्वकर्मा र ताराकान्त वि.क.को “चन्चले तिम्रो बानी” बजारमा

निकै सुमधुर स्वरकी धनि लोक दोहोरी गायिक प्रतिमा विश्वकर्मा...

निगमको बोइङ जहाज

एनआरएनए अध्यक्ष भट्टले खरिद गरे निगमको बोइङ जहाज

गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष भवन भट्टले १४ करोड...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK