कुखुरालाई जेल सजाय

ENGLISH

WORLD

कुखुरालाई जेल सजाय

31 January, 2017 | Bhawana Pathak | 1235 Views | comments

मध्य अमेरिकी देश होण्डुरसमा एउटा घटना सार्वजनिक भएको छ । जसमा कुखुरालाई जेल हालिएको छ । आखिर कुखुरालाई जेल सजायँ किन भयो त ? कारण थाहा पाउनुभयो भने तपाइँ अचम्ममा पर्नुहुनेछ ।

police-hand

वास्तवमा उक्त कुखुरा आफ्नो छिमेकीको खेतमा बारम्बार पस्ने र खेतमा रहेका बाली विरुवा खाइदिएर नोक्सान गरिदिएको थियो । साथै खेतमा रहेका रुखमा चढेर जोड जोडसँग बासेर मानिसहरुलाई हैरान पारेकेा थियो ।

कुखुराको यस्तो बदमासीका कारण खेतधनीले कुखुरा मालिकलाई आफ्नो कुखुरा सम्हाल्न सुझाए । त्यसपछि कुखुरा धनी र खेतधनीबीचमा बाझाबाझ भयो । झगडा बढेसँगै गाउँलेहरुले पुलिसलाई बोलाए । पुलिस घटनास्थलमा पुगेर बाझाबाझ गर्ने छिमेकीहरुलाई कारवाही गर्नुको साटो कुखुरालाई पक्रियो र लगेर जेलमा कोचिदियो । दुई छिमेकीबीच झगडा साम्य भएपछि मात्र पुलिसले कुखुरालाई रिहा गर्यो । डेलीमेलको सहयोगमा

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

CAN-infotech-press-meet

क्यान इन्फोटेक मेला माघ ११ देखि

यही माघ ११ देखि आयोजना गरिन लागेको सुविसु क्यान...

aafnai-chhyaya-nishan-bhattrai-first-song

निशान भट्टराईको पहिलो गीत सार्वजनिक

लोकप्रिय रियालिटी शो नेपाल आइडलका फस्ट रनरअप निशान भट्टराईको...

big-camera

संसारकै सबैभन्दा ठूलो क्यामेरा, जसको अगाडि ट्रक कमिला जस्तो देखिने

दक्षिण अमेरिकी देश चिलीमा संसारकै ठूलो क्यामेरा निर्माण हुँदैछ...

bana 8

बाना औपचारिक रुपमा आफनो सामुदायिक भवनमा प्रवेश

बाल्टिमोर एसोसीएसन अफ नेप्लीज इन अमेरिका (बाना) औपचारिक रुपमा...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK