कुकुर बन्यो चलचित्रको निर्माता

ENGLISH

ENTERTAINMENT

कुकुर बन्यो चलचित्रको निर्माता

23 February, 2017 | Bhawana Pathak | 610 Views | comments

चलचित्रको चर्चाका लागि निर्माता निर्देशक अनेक हत्कण्डा अपनाउन पनि पछि पर्दैनन् । यसको जल्दो बल्दो उदारण यु–ट्युवमा रिलिज भएको ‘१४ फ्रेबु्रअरी’ नामको साइलेन्स शर्ट चलचत्रिलाई लिन सकिन्छ ।

dar

तपाइलाई पत्यार नलाग्न पनि सक्छ । तर यो चलचित्रको निर्माता कुकुरलाई बनाइएको छ । एमएमएस इन्टरटेनमेन्टको प्रस्तुती रहेको ‘१४ फ्रेबु्रअरी’ नामको साइलेन्स शर्ट चलचित्रको निर्माता ‘क्रिस्टल’ राखिएको छ ।

क्रिस्टल त्यहि कुकुरको नाम राखिन्छ । जसको रंग सेतो हुन्छ । भ्यालेनटाइन–डे लक्षित उक्त चलचित्रका प्रस्तुतकर्ता मोडल तथा गीतकार दर्पण राई हुन् । क्रिस्टल दर्पणकै घरमा पालिएको कुकुर पनि हो ।

दर्पण कलाकारिता क्षेत्रमा फरक काम गर्न चाहन्छन् । छोटो समयमै चर्चामा छाउने उनको अभिलासा देखिएको छ ।आफ्नो घरमा माया गरेर पालेको भएकाले कुकुरको नाम क्रिस्टल राखेको र चलचित्रमा निर्माता पनि बनाएको दपर्णले बताए ।

दर्पणले आफ्नो शर्ट चलचित्रलाई विकास बोर्डमा समेत दर्ता गराएका छन् । ‘१४ फ्रेबु्रअरी’मा दर्पण र सम्झना राईले अभिनय गरेका छन् । प्रेम दिवशको दिन मायालु जोडीका लागि प्रस्तुत ‘१४ फ्रेबु्रअरी’मा युवा र युवती बीचको प्रेम देखाइएको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

ढुङ्गा र काठको प्रयोगबाट बनाइएको घर

ढुङ्गा र काठको प्रयोगबाट बनाइएको घर

बागलुङको ताराखोला गाउँपालिका–५ करिमेलामा ढुङ्गा र काठको प्रयोगबाट बनाइएको...

अमिताभ

सोनी टिभीको चर्चित कार्यक्रम ‘कौन बनेगा करोडपति’ बन्दै हुँदै ‘

बलिउडका महानायक अमिताभ बच्चनले सञ्चालन गर्दै आएको सोनी टिभीको...

सीक्रेट सुपरस्टार

‘सीक्रेट सुपरस्टार’ ले ब्यापार बढाउँदै

तिहारको छेक पारेर रिलिज भएको आमिर खान र जायरा...

यम बराल

“म संगीतबाट टाढिएको छैन” : यम बराल (भिडियो)

नेपाली सुगम संगीतका लोकप्रिय साधक गायक यम बराल लामो...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK