कि दुर्गेस रेलमा कि दुर्गेस जेलमा (भिडियो)

ENGLISH

ENTERTAINMENT

कि दुर्गेस रेलमा कि दुर्गेस जेलमा (भिडियो)

2 July, 2016 | Bipin Acharya | 2035 Views | comments

गायक तथा मोडल दुर्गेस थापा यति बेला कि दुर्गेस रेलमा कि दुर्गेस जेलमा लिएर आएका छन् । अभिनयमा आफ्नो पहिचान बनाईसकेका दुर्गेश अहिले आवाजको माध्यमबाट सम्पूर्ण दर्शक तथा श्रोताको मन जित्न सफल भैसकेका कलाकार भित्र परिसकेका छन् । समय अनुसार आफुलाई परिमार्जन गर्दै मोडेल मात्र नभएर गायकको रुपमा छाएका छन् ।

DUR

दुर्गेश ले आफ्नै नाम बाट यो दुर्गेस थापा हो ,कि दूर्गेस रेलमा कि दुर्गेश जेल मा , मेरो दिल चोर्नेलाई मुद्धा हल्दिन्छु लगायतका गितहरु बजारमा आइसकेका छन् । यतिबेला भने कि दुर्गेस रेलमा कि दुर्गेश जेल मा बाट चर्चा मा छन् ।

कि दुर्गेस रेलमा कि दुर्गेश जेल मा बादल थापा को -याप रहेको छ भने क्रान्ति के सी को निर्देशन तथा सम्पादन रहेको गितमा दुर्गेश थापा रिमा तथा प्रेम को अभिनय देख्न सकिन्छ | यो गितको भर्खरै भिडियो सार्वजनिक भएको हो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

बम

केपी शर्मा ओलीको घरमा राखिएको बम निष्क्रिय

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको झापास्थित घरको मूलगेटमा...

कतार प्रदेश नं १ को समन्वय समिति गठन

कतार प्रदेश नं १ को समन्वय समिति गठन

दोहा, कतार ।नेपालमा नयाँ संविधान निर्माण पश्चात भएको राज्य...

बम

एमाले अध्यक्ष ओलीको घरमा बम विष्फोट

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको दमकस्थित घरमा आज(शनिबार)...

एल्बम

गायक अनिल सिंह नयाँ एल्बम लिएर आउंदै(भिडियो सहित)

केहि समय यता नेपाली सांगीतिक दुनियाबाट टाढिए झैँ लागेका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK