किरात राई कम्यूनिटी अफ कालोेराडो गठन

ENGLISH

NRN GLOBAL

किरात राई कम्यूनिटी अफ कालोेराडो गठन

नातिबाबु भट्ट,कोलोराडो, अमेरिका

9 May, 2017 | Sandeep Bhattarai | 680 Views | comments

किरात राई

कोलोराडो निवासी किरात राईको भेलाले किरात राईहरुको भाषा, धर्म, जातीय उत्थान तथा समुदायिक सद्भाव बढाउने उद्देश्य राखी किरात राई कम्यूनिटी अफ कोलोराडो गठन गरेको छ ।

कोलोराडो स्थित अरोरामा आइतबार सम्पन्न भेलाले भिम राईको अध्यक्षतामा सर्वसम्मत रुपमा ९ सदस्सीय किरात राई कम्यूनिटी अफ कोलोराडो गठन हो । यसरी सर्वसम्मत छानिएका अन्य पदाधिकारीहरुमा उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा क्रमश शोभा सुब्बा राई, जिदन राई, दिलकुमार राई र संस्कृतिक संयोजकमा माईली मगर र धन राई रहेका छन् ।

त्यस्तै अन्य सदस्यहरुमा धनबहादुर राई, ईन्द्र राई र सपना राई रहेका छन् । सोही भेलाले ६ सदस्सीय सल्लाहकार समिती पनि चयन गरेको छ । यसरी चयन भएका सल्लाहकारहरुमा टीकाराम राई, सनबहादुर राई, एसबी मिजार, केदार खतिवडा, डा. डेन एडवोर्स, निर्मला राई रहेको संस्थाका सचिव जिदेन राईले बताएका छन् ।

कोलोराडोमा किरात राई सोसाईटी अफ अमेरीकाको च्याप्टर रहेको र आफूहरु पनि च्याप्टरको बिभिन्न पदमा रहेर केही समय काम गरेको तर आफूहरुलाई उक्त संस्थ्ँँको केन्द्रिय निती तथा कृयाकलाप चित्त नबुझेको कारण बाध्य भएर अर्को संस्था खोल्नु परेको सचिव राईको भनाई रहेको छ ।

कोलोराडोमा ‘दर्पणछायाँ २’ को सफल प्रर्दशन

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

नायिका केकीको जन्मदिन

नायिका केकीको जन्मदिन

नेपाली कथानक चलचित्र ‘राज्जा रानी’ को नायिका केकी अधिकारीले...

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता

सिंगापुरलाई पराजित गर्दै नेपालले जित्यो एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेटको उपाधि

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जितेको...

अनिता सुब्बा

न्युयोर्कमा छायाँकन गरिएको अनिताको ‘झुम्दै बितोस यो रात’को भिडियो सार्वजनिक(भिडियो सहित)

अनिता सुब्बाको ‘झुम्दै बितोस यो रात’ भिडियो सार्वजनिक भएको...

म्युजिक भिडियो सार्वजनिक

सुजाता र राजको म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

सुजाता उपाध्याय र राज सिग्देलको ‘यो ऐना भनाउदो’ बोलको...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK