किराँत राईहरुको महान चाड साकेला साइप्रसमा धुमधामका साथ सम्पन्न

ENGLISH

NRN GLOBAL

किराँत राईहरुको महान चाड साकेला साइप्रसमा धुमधामका साथ सम्पन्न

रिङ्कु श्रेष्ठ

16 May, 2017 | Bipin Acharya | 810 Views | comments

किराँत राईहरुको महान चाड साकेला नाचलाई साइप्रसमा रहेका राई समुदायले धुमधामका साथ मनाएका छन् ।

आप्रवासमा रहेपनि आफ्नो परम्परा तथा चाडबाडलाई जिवितै राख्न साइप्रसमा बसोबास गरिरहेका सबै राई समुदायले साइप्रसको निकोसियामा महान चाड साकेला नाच कार्यक्रमको आयोजना गरेका हुन् ।

साइप्रसमा बसोबास गर्ने सम्पूर्ण नेपाली समूदायलाई कार्यक्रममा उपस्थिती जनाइदिन राई समुदायले अनुरोध सहितको निमन्त्रण गरेको थियो । निम्तोलाई स्विकार्दै हिजो आइतबार मे १४ तारिखमा आयोजना गरेको साकेला नाच कार्यक्रममा अनुमान गरेभन्दा धेरै पाहुनाहरुको उपस्थिती रहेको आयोजकले जनाएको छ ।

राष्ट्र गीतबाट सुरु भएको कार्यक्रममा राई पोसाकमा सजिएका सबै दिदीबहिनीहरुले बिभिन्न साकेला गीतमा आफ्नो नाचकला प्रस्तुत गरेका थिए ।

साइप्रसमा यस प्रकारको कार्यक्रम पहिलो भएको आयोजकले जनाएको छ । आफ्नो परम्परा, संस्कृती, रितीरिवाज तथा भेषभूषाको जगेर्ना देश बाहिरै भएर पनि गर्न सकिने उद्धेश्यका साथ यस्तो कार्यक्रमको आयोजना अव उप्रान्त नियमित गरिने पनि आयोजकले जानकारी गराएको छ ।

कार्यक्रमको संयोजन धुर्व तारा राई, सेरबहादुर राई, रमिला राई, संगम राई, एस्टीना राई, गोमा राई, सरमिला राई, निरु राई र बसुन राईले गरेका थिए ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

तानसेनलाई पाँचौँ पर्यटकीय गन्तव्यस्थल बनाइने

तानसेनलाई पाँचौँ पर्यटकीय गन्तव्यस्थल बनाइने

आगामी चार वर्षभित्र तानसेन नगरपालिकालाई आन्तरिक पर्यटनका लागि नेपालको...

ढकनीयाको तालमा फूलेको कमल

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ ढकनीयाको झारखण्डी(कमलफुले) तालमा फुलेको कमल ।...

माइतीघरमा डा. केसीको समर्थनमा प्रदर्शन : बाबुरामसंगै मनिषा कोइराला सडकमा(फोटो फिचर)

डा. गोविन्द केसीको समर्थनमा राजधानीमा विशाल प्रदर्शन भएको छ...

सरकारले जुम्लामा गोली चलाएको छैन् : उपप्रधानमन्त्री पोखरेल

सरकारले जुम्लामा गोली चलाएको छैन् : उपप्रधानमन्त्री पोखरेल

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले जुम्लामा डा गोविन्द केसीलाई...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK