किम कार्दशियन छिट्टै जुम्ल्याह बच्चाको आमा बन्दै

ENGLISH

ENTERTAINMENT

किम कार्दशियन छिट्टै जुम्ल्याह बच्चाको आमा बन्दै

29 July, 2017 | Kunjar Bhattarai | 505 Views | comments

चर्चित हलिउड जोडी किम कार्दशियन र उनका श्रीमान केन वेस्ट छिट्टै नै आमाबुवा बन्ने भएका छन् ।‘सरोगेसी मदर’को साहारा लिएर उनीहरु आमाबुवा बन्न लागेका हुन् ।

ती सरोगेट महिला किम रकेनको बच्चाको ३ महिनाको गर्भवति छिन् ।अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमहरुले उनले बच्चा पाउने समय चिकित्सकले जनावरीमा तोकेकोे जनाएका छन् । त्यस्तै उनीहरु जुम्ल्याहा बच्चाको आमाबुवा बन्न लागेको खबर छ ।

किम कार्डा्शियन ‘प्लेसेन्टा एक्रेटा’ नामको समस्याबाट ग्रसित छिन्। त्यसैकारण अर्को बच्चालाई जन्म दिँदा उनलाई खतरा हुने सम्भावना भएकाले उनीहरुले सेरोगेसी मार्फत बच्चा जन्माउने निर्णय गरेका हुन् ।

खबरका अनुसार ती सरोगेट आमा ३० वर्षकी छन् र उनी यो भन्दा अघि पनि सरोगेट मदर भइसकेकी छन्। उनीहरुले ति सरोगेट महिलाका बारेमा एक एजेन्सीबाट जानकारी पाएका थिए ।

उनीहरुले जुम्ल्याहा बच्चाको लागि निकै उत्साहित भएको बताएको खबर बाहिर आएको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट : नेपालको लगातार दोस्रो जित

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो...

रेशमलाल चौधरी

टीकापुर घटनाका अभियुक्त चौधरी विजयी

टीकापुर घटनाका अभियुक्त रेशमलाल चौधरी कैलाली निर्वाचन क्षेत्र नं...

‘हेबीवेट’ ले ‘विरासत जोगाए

पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनाल...

विराट र अनुष्का

विराट र अनुष्का विवाह बन्धनमा बाँधिए

बलिउड अभिनेत्री अनुष्का शर्मा र भारतीय क्रिकेट टोलीका कप्तान...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK