किन बलिउडमा प्रवेश गरिनन् अमिताभकी छोरी ?

ENGLISH

ENTERTAINMENT

किन बलिउडमा प्रवेश गरिनन् अमिताभकी छोरी ?

28 June, 2016 | Sandeep Bhattarai | 955 Views | comments

बलिउडका महानायक अमिताभ बच्चन उनकी पत्नी जया बच्चन र उनका छोरा अभिषेक बच्चनले बलिउडका करियर बनाए तर उनकी छोरी श्वेताले भने बलिउडमा प्रवेश गरिनन् । आखिर किन त ?

amitabh

श्वेता बाल्यकालमा प्राय आमा जयासँग फिल्म सुटिङमा जाने गर्थिन् । उनलाई बाल्यकालमा आमाबुवाले गरेको काम निकै मन पर्थ्यो । उनी पनि भविष्यमा आमा जस्तै अभिनेत्री बन्ने सोच राखेर हिडेकी थिईन् ।तर उनी अभिनेत्री भने भईनन् । उनी एक पत्रकार बनिन् । श्वेताका अनुसार उनले स्कुल पढ्दा केहि नाटकहरुमा काम गर्ने गर्थिन् । उनको सोच पनि अभिनत्री बन्ने थियो । यसका साथै उनी गायिका बन्ने सोचमा पनि थिईन् । तर उनका यी सबै सोच र सपनाहरुलाई एक दिनको नाटकले बिर्साईदियो ।

एक पटक उनी एक नाटकको तयारी गरेर प्रस्तुती दिन स्टेजमा पुगीन् । उनलाई त्यस नाटकमा हवाईयन गर्लको भूमिका निभाउनु पर्ने थियो । पर्दा पछाडी मजाले तयारी गरेकी उनी जब स्टेज पुगेर अभिनय सुरु गरिन् उनले आफूले बोल्नु पर्ने लाईन नै भुलीन् । उनी त्यो पललाई जीवनको तितो पल बताउँछिन् । त्यस दिन देखी नै उनको जीवनमा साउण्ड, क्यामेरा ,एक्शन सदाको लागि बन्द भएका थिए ।

यो पनि हेर्नुस – बलिउड नायिका सन्नी लियोनी नेपालमा

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

अनमोलको ‘कृ’सँग जुध्ने भयो ‘प्याडम्यान’

जनवरी २५ मा ‘पद्मावत’ आउने भएपछि अक्षय कुमार अभिनित...

ओमविक्रम

अमेरिकामा गायक विष्टको सहयोगार्थ सांगीतिक कार्यक्रम

वरिष्ठ पप गायक ओमविक्रम विष्टको स्वास्थ्योपचारका लागि आर्थिक सहयोग...

थानेश्वर

यसरी हस्तान्तरण गरियो सरकारलाई थानेश्वरलाई बचाउन संकलित रकम(भिडियो सहित)

वैदेशिक रोजगारको क्रममा परिबन्धले साउदी अरेवीयाको जेलमा बन्दीको जीवन...

जहाँ बहुविवाह नगरे जेल जानुपर्छ

इरिट्रिया -संसारमा यस्ता देश छन् जहाँ बहुविवाह नगरेमा जेल...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK