किन गर्यो म्यानचेस्टर युनाइटेडले खेलाडी माथि जर्सी साट्न प्रतिबन्ध

ENGLISH

SPORTS

किन गर्यो म्यानचेस्टर युनाइटेडले खेलाडी माथि जर्सी साट्न प्रतिबन्ध

7 September, 2016 | arjun baral | 1390 Views | comments

म्यानचेस्टर युनाइटेड

म्यानचेस्टर युनाइटेड विश्वका पाँच धनी क्लब मध्ये एक हो । तर, धनी क्लब लोभी बन्दै गएको बेलायती पत्रिका द सनले लेखेको छ ।

म्यानचेस्टर युनाइटेडले आफ्ना खेलाडीलाई जर्सी फेरबदल गर्न प्रतिबन्ध लगाएको छ । खेल सकिएपछि खेलाडीले सद्भावको प्रतिक स्वरुप विपक्षी टिमका खेलाडीसँग जर्सी साट्ने गर्छन् ।

तर अब म्यानचेस्टर युनाइटेडका खेलाडीले साट्न नपाउने भएका छन् । क्लबले पैसा जोगाउन भन्दै खेलाडीमाथि जर्सी साट्न नपाउने नियम बनाएको हो । क्लको अहिलेको सम्पत्ति दुई बिलियन पाउण्ड छ ।

यो सिजन पाउल पोग्बालाई सबै भन्दा महँगोमा किनेको छ । यति धेरै सम्पत्ति र खर्च गर्न सक्ने क्षमता भएको क्लबले भने खेलाडीमाथि जर्सी साट्न नपाउने गरी प्रतिबन्ध लगाएको छ ।


म्यानचेस्टर सिटीको उपाधि यात्रामा धक्का


तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

साउदीका महिलाले सवारी चलाउन पाउने

साउदीका महिलाले आफै सवारी साधन हाँक्न पाउने भएका छन्...

‘रेलमार्ग सम्झौता दुई देशको सहकार्यको इतिहासमा ज्यादै अर्थपूर्ण’

हरि लामिछाने -नेपाल र चीनले केरुङ–काठमाडौँ रेलमार्ग निर्माणलगायत महत्वपूर्ण...

मिस नेपाल यूएसका लागि आधिकारिक फोटोग्राफरमा श्रेष्ठ नियुक्त

चर्चित फोटोग्राफर (छायाँ चित्रकार) राजिव श्रेष्ठ मिस नेपाल यूएस...

विश्वकप

विश्वकपमा आज हुने खेल (नेपाली समयअनुसार)

रसियामा जारी फिफा विश्वकप फुटबलमा सोमबारबाट दोस्रो चरणको खेल...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK