किनौं मोबाइल छुट र उपहारका साथ, मनाऔं होली रंगहरुका साथ

ENGLISH

BUSINESS

किनौं मोबाइल छुट र उपहारका साथ, मनाऔं होली रंगहरुका साथ

17 March, 2016 | Sandeep Bhattarai | 1200 Views | comments

ललितपुरको लगनखेलस्थित ललितपुर मलमा रहेको ललितपुर मोबाइल कम्प्लेक्सले होली पर्वको अवसर पारेर मोबाइल खरिदकर्ताहरुलाई हात खाली नहुने उपहार योजना ल्याएको छ । होली अर्थात फागु यहि चैत ९ गते काठमाडौं उपत्यका र चैत १० गते तराईमा भव्यताका साथ मनाउने गरिन्छ ।

mob

मोबाइल कम्प्लेक्सले ल्याएको होलीमा हात खाली नहुने योजनामा कुनैपनि ब्राण्डको मोबाइल फोन खरिदमा न्यूनतम छुट तथा विभिन्न उपहार ग्राहकले प्राप्त गर्नेछन् । रंगहरुको उत्सव र साथीभाईसँग रमाईलो गरेर मनाईने होलीलाई अझ आकर्षक र रंगिन बनाउन कम्प्लेक्सले हात खाली नहुने योजना ल्याएको हो ।

योजना अन्तर्गत होलीको अवसरमा हुवावे ब्राण्डका कुनैपनि फोनको खरिदमा ग्राहकलाई हात खाली नजाने उपहारमा ब्लूटूथ एचपी, सेल्फी स्टीक, टिसर्ट, ज्याकेट, कप, ब्राण्ड लोगोसहितको बोटल राखिएको छ । हुवावेका फरक फरक किसिमका फोन सेटअनुसार फरक किसिमका उपहारहरु मोबाइल खरिद गर्दा नै प्राप्त गर्न सकिनेछ ।

नेपालकै सबैभन्दा ठूलो मल्टिब्राण्ड शोरुममा अहिले बजारमा आएको सामसुंगको चर्चित स्मार्टफोन ग्यालेक्सी एस सेभेन वा एस सेभेन एजको प्रि बुकिंगमा २० हजार रुपैंयासम्मको गिफ्ट राखिएको छ ।

होलीको अवसरमा कम्प्लेक्सले अन्य मोबाइल ब्राण्ड सोनी, माइक्रोसफ्ट, जियोनी, एप्पल, डिटीसी, लाभा, नोकिया, सेलकोनको कुनैपनि फोन किन्दा १५ प्रतिशतसम्मको छुट उपलब्ध हुनेछ । उक्त छुट ग्राहकलाई मोबाइल खरिदको समयमा नै दिईनेछ ।अनुभवी र दक्ष मोबाइल व्यवसायीहरुद्धारा संचालित ललितपुर मोबाइल कम्प्लेक्सले नेपालीहरुको हरेक चाडलाई उल्लासमय बनाउन होलीको अवसरमा नयाँ योजना ल्याएको हो । यो योजना यहि चैत ५ गतेदेखि कम्प्लेक्समा खरिद गर्ने कुनैपनि ब्राण्डका फोन, ट्याबलेट, फ्याबलेटको खरिदमा लागु हुनेछ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

ससेल्स

सेसेल्स शाखा गठनसँगै ७९ देशमा पुग्यो एनआरएनए

गैर आवासीय नेपाली संघले एनआरएनए सेसेल्सलाई आफ्नो ७९ औ...

एएफसी

एएफसी यू–१६ महिला फुटबल छनोटमा नेपाल र म्यानमार भिड्दै

एएफसी यू–१६ महिला फुटबल च्याम्पियनसिप छनोटमा नेपाल आज(शुक्रबार) म्यानमारसँग...

स्मारक

यस्तो छ स्वीट्जरल्याण्डमा राजा त्रिभुवनको स्मारक (भिडियो सहित )

स्वीट्जरल्याण्डसँग नेपालमा राजारानीहरुको सम्बन्ध जोडिँदै आएको छ । यसै...

बर्लिनमा नेपाली राष्ट्रिय दिवस सम्पन्न

नेपालको संविधान दिवस एवं राष्ट्रिय दिवसको उपलक्ष्यमा नेपाली राजदूतावास...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK