कास्की सेवा समाज स्पेनको अध्यक्षमा ढुंगाना

ENGLISH

NRN GLOBAL

कास्की सेवा समाज स्पेनको अध्यक्षमा ढुंगाना

बार्सिलोना

14 March, 2018 | Sandeep Bhattarai | 3370 Views | comments

कास्की सेवा समाज स्पेनको दोस्रो अधिवेशनले केदारनाथ ढुंगानाको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्बसम्मत चयन गरेको छ।

कास्की जिल्ला स्थायी घर भई स्पेनमा बसोबास गर्दै आएका नेपालीहरुले गठन गरेको समाजले ढुंगानाको अध्यक्षतामा नयाँ समिति चयन गरेको हो। नयाँ निर्वाचित कार्यसमितिको उपाध्यक्षहरुमा कुमार गुरुङ्,वल बहादुर कार्की,महासचिव गोविन्द तिमिल्सिना सचिवमा सुरेश भण्डारी र कोषाध्यक्षमा एकराज भण्डारी चयन भएका छन्।

यस्तै कार्यसमितिका सदस्यहरुमा शान्ता राणा,केशर थापा,दिनेश कार्की,गणेशराज अधिकारी,दीपक अधिकारी,खेमराज भण्डारी र महेश बञ्जरा चयन भएका छन्।समाजको दोस्रो अधिबेशनलाई प्रमुख अतिथिको रुपमा कास्की सेवा समाज अन्तराष्ट्रिय समन्वय परिषदका अध्यक्ष पूर्ण तिमिल्सिनाले सम्बोधन गरेका थिए। कार्यक्रममा कास्की सेवा समाज अन्तराष्ट्रिय समन्वय परिषदका महासचिव गोबिन्द पौडेल,एनआरएनए आईसीसी सदस्य मुक्त बहादुर गुरुङ, एनआरएनए स्पेनका अध्यक्ष चिन्तामणी सापकोटा लगायत स्पेन स्थित संघ संस्थाका प्रतिनिधिहरुले बोल्दै नयाँ कार्यसमितिलाई शुभकामाना ब्यक्त गरे।

समाजका अध्यक्ष दिलनाथ भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन महासचिव बिशाल ढुंगानाले गरेका थिए। संरक्षकमा दिलनाथ भण्डारी र केन्द्रिय प्रतिनिधिमा शिब कुमार लामिछानेलाई प्रस्तावित गरेको समाजले जनाएको छ।

तस्बिर:- शरण गुरुङ

रिभानका बाढीपीडितलाई कास्की सेवा समाज स्पेनद्वारा आर्थिक सहयोग

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

बिग बास

अष्ट्रेलियाको टी -२० लिग बिग बास खेल्न सन्दीप अष्ट्रेलियातर्फ

नेपाली राष्ट्रिय टोलीका युवा स्पिनर सन्दीप लामिछाने अष्ट्रेलियाको टी–२०...

इपिएल

इपिएल : चितवन काठमाडौँसंग छ विकेटले पराजित

एभरेष्ट प्रिमियर लिग क्रिकेट अन्तर्गत सोमबार भएको पहिलो खेलमा...

एनआरएनए छैटौँ एशिया प्रशान्त क्षेत्रीय बैठक

एनआरएनए छैटौँ एशिया प्रशान्त क्षेत्रीय बैठक १५ बुँदे निर्णय गर्दै सम्पन्न

गैरआवासीय नेपाली संघ (एनआरएनए)को दुई दिने एसिया प्रशान्त क्षेत्रीय...

स्रष्टा सम्झना तथा सम्मान साँझ

स्रष्टा सम्झना तथा सम्मान साँझ न्यू योर्कमा सम्पन्न

नेपाली अमेरिकन कलाकार संघले डिसेम्बर ८ मा पहिलोपटक नेपालका...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK