कास्की सार्दिखोला समाज कतारद्वारा डेढ लाख छात्रवृत्ती प्रदान

ENGLISH

NRN GLOBAL

कास्की सार्दिखोला समाज कतारद्वारा डेढ लाख छात्रवृत्ती प्रदान

31 March, 2016 | Bipin Acharya | 480 Views | comments

कास्की जिल्लाको उत्तर तर्फ पर्ने सार्दिखोला गाबिसबाट कतारमा कार्यरत सार्दिखोले दाजुभाइहरुले सोही गाबिसको एक मात्र उच्च मा।वि।मा अध्ययनरत कक्षा १० का ५ विध्यार्थीहरुलाई डेढ लाख रुपैयाँ बराबरको छात्रबृत्ती रकम प्रदान गरेका छन ।

sardi

संस्थाका द्वित्तिय उपाध्यक्ष कपुर मोहन तामाङले विद्यालय परिवार, विध्यार्थी, अविभावक र कास्की सार्दिखोला समाज कतारका संस्थापक अध्यक्ष श्रीजन मोहन तामाङ र उपाध्यक्ष श्री खुशीमान परीयारको रोहवरमा विध्यालय व्यवस्थापन समितिका अध्यक्ष हर्क वहादुर घर्तिलाइ उक्त छात्राबृत्ती रकम हस्तान्तरण गर्नु भएको थियो ।

यसरी छात्रवृत्ती पाउनेहरुमा शान्ती तामाङ, नुरजन गुरुङ, प्रदिप बिक, सन्जिता सुनार र सोनी सुनार रहेका छन । प्रवासमा रहेर यहाँका दुस्ख कस्टहरुलाई झेल्दै आफ्ना गाउघर र आउने पिडिको सुन्दर भविश्यमा कल्पिने सार्दिखोले दाजुभाइहरुले विध्यालयमा साधारण शुल्क तिरेर आफ्नो पढाई पुरा गर्न नसक्ने भाईबहिनीहरुको निम्ती यो अभियान चालेको सल्लाहकार संयोजक मन प्रसाद रानामगरले जानकारी दिनु भयो।

यो पुण्य अभियानमा तन, मन र धनले सहयोग गर्ने कतारमा कार्यरत सम्पूर्ण सार्दिखोले दाजुभाइहरुलाई अध्यक्ष श्री द्रोण प्रसाद वास्तोलाले धन्यवाद व्यक्त गर्नु भयो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘फेशन ट्रेड सिजन -२’ सम्पन्न

फेसियल हाउसको आयोजनामा ‘फेशन ट्रेड सिजन -२’ सम्पन्न भएको...

दुई वर्षदेखि साउदीको जेलमा रहेका दिलबहादुरलाई रिहा गर्न जुटे रोल्पाली

साउदी जेलमा रहेका रोल्पा नगरपालिका– १० का दिलबहादुर घर्तीको...

आशा तामाङ र दिपु गुल्मेलीको “पागल प्रेमी” सार्वजनिक (भिडियो सहित)

लोक तथा दोहोरी गायिका आशा तामाङ र गायक दिपु...

हैदरावाद

आइपिएलमा हैदरावाद विजयी : कोलकाता १४ रनले पराजित

भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत शुक्रबार राति...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK