कास्की आदर्श सेवा समाजको १५ औं स्थापना दिवस सम्पन्न

ENGLISH

NRN GLOBAL

कास्की आदर्श सेवा समाजको १५ औं स्थापना दिवस सम्पन्न

26 July, 2017 | Bipin Acharya | 665 Views | comments

कतारमा कार्यरत कास्केलीको सामाजिक संस्था कास्की आदर्श सेवा समाजको १५ औं स्थापना दिवस मनाएको छ । त्यस अवसरमा आदर्श स्मारिका बिमोचना गरियो ।

समाजका अध्यक्ष मन प्रसाद रानामगरको सभापतित्वमा सम्पन्न कार्यक्रममा दुतावासका दित्तिय सचिव नितेश सापकोटाले नेपालीको हितको पक्षमा दूतावासले आफ्नो भुमिका निर्वाह गरिरहेको वताए । स्मारिकाका सम्पादक विमल सुवेदीले स्मारिकाले प्रवासमा रहेर कास्कीसँग जोड्न पुलको भुमिका निर्बाह गरेको वताए ।

गैर आवासिय नेपाली संघका पुर्व अध्यक्ष नरेन्द्र भाटले स्थापना काल देखि नै कस्केली सामाजिक अभियन्ताहरु सामाजिक क्षेत्रमा कृयासिल रहदै आएको वताए । प्रवासी नेपाली मन्चका अध्यक्ष चाणक पोख्रेलले आदर्श सन्देश स्मारिका सफलताको कामना गर्दै पोखराको पर्यटकीय गन्तव्यलाई कतारमा जानकारी दिनुपर्ने वताए ।

नेपाली जनसंपर्क समितिका महामन्त्री अजिज अलीले स्मारिका सामाजिक क्षेत्रमा कार्यरत सवैलाई उपयोगी र जानकारीमुलक रहेको बताए । फेवा सांस्कृतिक परिवारका कलाकारहरुले कास्की पोखरा र लोक संस्कृतिको सेरोफेरोमा रहेर सांगितिक कोशेलीहरु प्रस्तुत गरिएको थियो ।कान्तिपुर बाट

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

क्षतिग्रस्त घरको पुनःनिर्माण

क्षतिग्रस्त घरको पुनःनिर्माण

निर्वाचन सकिएपछि नुवाकोटको सूर्यगढी गाउँपालिका १ लच्याङमा भूकम्पले क्षतिग्रस्त...

शाहिद कपूर बने एसियाकै सबैभन्दा सेक्सी पुरुष

बलिउड अभिनेता शाहिद कपूरले एसियाकै सबैभन्दा सेक्सी पुरुषको  उपाधी पाएका छन्...

संगीतकार बाँस्कोटा हङकङमा सम्मानित

संगीतकार बाँस्कोटा हङकङमा सम्मानित

वरिष्ठ संगीतकार एवं नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति...

गुफापोखरी र गुफाबजार

गुफापोखरी र गुफाबजार

तीनजुरे मिल्के जलजले क्षेत्रको गुफापोखरी र गुफाबजार । तेह्रथुम,...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK