कालिञ्चोकको हिउँमा छल्केको निखिल र प्रियंकाको प्रेम

ENGLISH

ENTERTAINMENT

कालिञ्चोकको हिउँमा छल्केको निखिल र प्रियंकाको प्रेम

29 January, 2017 | Bhawana Pathak | 785 Views | comments

केहि दिन पहिले अभिनेत्री प्रियंका कार्की ‘राधे’ फिल्मको छायाँकनको क्रममा बेहोस बनेको खबरले मिडियामा राम्रै चर्चा पायो । प्रियंका उक्त फिल्ममा समावेश एक गीतको छायाँकनको क्रममा केहि मिनेट बेहोस भएकी थिइन् ।

mikhil and pk radhe

अब भने प्रियंकाले दोलखाको पर्यटकिय ठाउँ कालिञ्चोकको हिउँमा स्वास्थ्यलाइ नै चुनौती दिँदै दृश्य दिएको ‘राधे’ गीत छायाँकनका केहि दृश्य बाहिरिएका छन् । जहाँ एक्शन स्टार निखिल उप्रेती र प्रियंकाको प्रेमभाव झल्केको छ ।

सार्वजनिक स्थिर तश्विरमा मनमोहक दृश्य समावेशसँग निखिल र प्रियंकाको प्रेमभाव झल्किन्छ । स्टारडम बनाएका दुई स्टार फिचरिङमा रहेको फिल्मको गीतको लानी निर्माण टिमले चिसो मौसमलाइ चुनौती दिँदै दृश्य कैद गरेको थियो ।जगदिश्वर थापा निर्देशित फिल्ममा अशिष्मा नकर्मी पनि लिड अभिनयमा छिन् । फिल्मका निर्माता सुशिल पोखरेल हुन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

सहयोग

शहीद साहको परिवारलाई अमेरिकाबाट आर्थिक सहयोग

अमेरिकामा रहेका मधेशी समाजको संस्था ‘डिएफडब्ल्यु’ले सप्तरीको मलेठ घटनामा...

गैर आवासीय नेपालीलाई समृद्धिको अभियानमा लाग्न ओलीको आग्रह

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धिका...

लक्ष्मीको पूजा

यमपञ्चकको तेस्रो दिन आज लक्ष्मी पूजा : घर घरमा लक्ष्मीको पूजा आराधना गरी मनाइँदै

यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य...

कुकुर तिहार

कुकुर तिहार

नेपालीको दोस्रो ठूलो चाड तिहारको दोस्रो दिन बुधबार घर–घरमा...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK