कार दुर्घटनाबाट जोगिए नेमार

ENGLISH

SPORTS

कार दुर्घटनाबाट जोगिए नेमार

29 November, 2016 | Bipin Acharya | 1155 Views | comments

neymer

कार दुर्घटनाबाट बार्सिलोनाका स्टार ब्राजिलियन स्ट्राइकर नेमार बचेका छन् । आइतबार राति सम्पन्न रियल सोसिडाडविरूद्ध खेलअगावै उनीको फरारी कार दुर्घटनामा परेको थियो ।

क्लबका अनुसार सोसिडाडविरूद्धको खेलका लागि अभ्यास सकेर आफ्नो समकक्षीलाई भेट्न होटलतर्फ आउने क्रममा उनको कार दूर्घटनामा परेको थियो। चिप्लो बाटोमा तीब्र बेगले आइरहेको आफ्नो कारलाई नियन्त्रणमा राख्न नसकेपछि गाडी १ सय ८० डिग्री फनक्क घुमेको मार्का पत्रिकाले बताएको छ।
दुर्घटनामा नेमार चोटपटक लाग्नबाट जोगिए पनि कार मर्मतका लागि २ लाख ५० हजार अमेरिकी डलर खर्चिनु पर्ने बताइएको छ।

उनको दुर्घटनालाई लिएर क्लबका स्टार स्ट्राइकर लिओनल मेसीले पनि चासो राखेका थिए। उनले आफ्नो ट्वीटरमा नेइमार दुर्घटनामा परेको र सकुशल भएकोमा खुसी व्यक्त गरे। ‘नेइमार ट्रेनिङ सेन्टरबाट फर्किने क्रममा आज बिहान सामान्य दूर्घटनामा परे। धन्य उनी सुरक्षित छन् र आज राति खेल्दैछन्,’ मेसीले ट्वीटरमा जनाएका छन्।

रियल सोसिडाडसँग १–१ गोलले बराबरी खेलमा बार्सिलोनाका लागि मेसीले गोल गरेका थिए। जुन गोलको लागि पास नेमारले नै मिलाइदिएका थिए।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

साफ

साफ च्याम्पियनसिप फुटबलको १३ औं संस्करण ढाकामा

दक्षिण एसियाली फुटबल महासंघले साफ च्याम्पियनसिप फुटबलको मिति टुंगो...

पोखरा रंगशाला

६ कम्पनीद्वारा पोखरा रंगशाला निर्माणका लागि आवेदन

राष्ट्रिय खेलकुद परिषद्ले पोखरा रंगशाला निर्माणका लागि गरेको ‘ग्लोबल...

एनआरएनए

एनआरएनएको महत्वपूर्ण पदहरुमा नेतृत्व चयन

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को नवनिर्वाचित नेतृत्वले संघका...

विजय कुमार गच्छदार

एमालेकी चौधरीलाई पछि पार्दै उप्रम विजयकुमार गच्छदार विजयी

सुनसरी क्षेत्र नम्बर ३ बाट उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK