कार्यकालको अन्तिम समयमा ओबामाको आँखामा आशु

ENGLISH

WORLD

कार्यकालको अन्तिम समयमा ओबामाको आँखामा आशु

28 December, 2016 | arjun baral | 1035 Views | comments

obamaअमेरिकी राष्ट्रपति बराक ओबामाको कार्यकाल अब केही दिनमात्र बाँकी छ।

आफ्नो कार्यालयको अन्तिमका ओबामाले केही समय अगाडि आफ्ना सिनियर स्टाफकालागि एउटा पार्टीको आयोजना गरेका थिए। सो पार्टीमा ओबामा निकै भावुक भने।ओबामाले एक अन्र्तवार्ताका क्रममा सो पार्टीमा आफू रोएको बताए। जव पार्टी सुरु भयो तब ओबामाका आँखाबाट आशु झर्न थाले।

सो पार्टीमा ओबामा करिव चार मिनेटसम्म रोएका थिए। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार चार मिनेटसम्म ओबामा रुने अरु हेर्नेमात्र काम भयो। त्यसपछि ओबामाले आफूँलाई सम्हाले र पार्टी सुरु भयो।

‘मलाइ यस्तो अनुभव हुन थालेको छ, कुनै बन्धन टुट्न लागेको छ,’ ओबामाले भने।  आफू राष्ट्रपति पदका कायम रहुन्जेल मुलुकभित्रका प्रतिभालाई अगाडि लैजान सहयोग गर्ने बताए। आफ्नो कार्यकालमा ओबामाले धेरै देशमात्र होइन धेरै आफ्ना कर्मचारीको पनि मन जिते।

ओबामाले सो कार्यक्रममा राष्ट्रपति बन्न आफूलाई फेरि मौका मिल्ने हो भने पुन निर्वाचित हुने र त्यसकालागि तयार रहेको बताएका थिए। तर अमेरिकी संविधान अनुसार कुनै पनि व्यक्ति दुई कार्यकाल भन्दा बढी राष्ट्रपति बन्न पाउँदैनन्। ओबामा पहिला अफ्रिकी–अमेरिकी राष्ट्रपति थिए।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

पुनः एसिया प्यासिफिकको स‌ंयोजक बन्ने थापाको इच्छा

गैरआवासीय नेपाली संघ एनआरएनए एसिया प्यासिफिक क्षेत्रिय संयोजक पदमा...

एनआरएन अध्यक्षमा भट्टको सम्भावना बलियो बन्दै

अशोक मैनाली – सौल विश्वभरी छरिएका नेपालीहरुको साझा संस्था...

खाडीका नेपाली दूतावासहरुले मनाए संविधान दिवस

खाडी मुलुकमा रहेका नेपाली दूतावासहरुले संविधान दिवस मनाएका छन्...

फिनाले आज

को बन्ला नेपालको पहिलो ‘नेपाल आइडल’ ? फिनाले आज

पहिलो फ्रेन्चाइज शोका रुपमा रहेको नेपाल आइडलले ८ महिना...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK