‘कार्टुन क्रिउ’ अब वेव सिरिजमा

ENGLISH

ENTERTAINMENT

‘कार्टुन क्रिउ’ अब वेव सिरिजमा

24 May, 2017 | Bhawana Pathak | 585 Views | comments

नृत्यबाट सबैको मन जितेको डान्स गु्रप ‘कार्टुन क्रिउ’ अब वेव सीरिजमा देखा पर्ने भएको छ । वेव सिरिज ‘हाम्रो हाई स्कुल’मा काटुर्न क्रिऊका सरोज अधिकारी र आश्मा विश्वकर्माले अभिनय गर्ने भएका हुन् । युट्युब च्यानल युअर स्टाईलको प्रस्तुती ‘हाई स्कुल’को ट्रेलर रिलिज गरिएको छ ।

जसमा कार्टुन क्रिउका सरोज अधिकारी र आश्मा विश्वकर्मालाई देख्न सकिन्छ । ‘हाम्रो हाई स्कुल’मा हुने विद्यार्थीहरुको जीवन शैली र प्रेम जीवनलाई यसमा देखाउन खोजीएको छ । पहिले देखि नै शर्ट मुभीहरु बनाउँदै आएको युअर स्टाईल टिभि र कार्टुन क्रिऊले यहि वेव सिरिजको लागि एक वर्षे सम्झौता गरेका छन् ।

यस च्यानलमा कार्टुन क्रिऊले एक वर्षसम्म काम गर्ने सरोजले बताएका छन् । कार्टुन क्रुका सबै जना यस सिरिजमा देखिन लागेको हो ? भन्ने हाम्रो प्रश्नमा सरोज भन्छन्, ‘होइन, खासमा हामी अभिनय सिकिरहेका थियौँ ।

यही मेसोमा आश्मा र मलाई यस सिरिजको लागि अफर गरिएको थियो । हामी दुई जना मात्रै छौँ यसमा ।’ ‘कार्टुन क्रिऊ’ले अल्मोडा राना उप्रेतीको पानी पर्यो, सिनेमा डायरीको माया माया, नाई मलाई था छैन लगायतका गीतमा डान्स गरेको छ जसलाई अडियन्सले एकदमै रुचाएका छन् । अझ भन्नु पर्दा कार्टुन क्रिऊ अहिलेको नम्बर वान डान्स गु्रप हो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

विश्वकप फुटबलको उपाधि फ्रान्सको पोल्टामा : क्रोएसिया ४-२ ले पराजित

फुटबलको महाकुम्भ विश्वकप २०१८ को उपाधि फ्रान्सले जितेको छ...

संजु फिल्ममा देखाइएको यति ठुलो झुट, संजय दत्तले गरे खुलासा

वर्ष २०१८ को सबैभन्दा ठुलो ब्लकबस्टर बन्दै गरेको निकै...

बेल्जियम विश्वकपमा तेस्रो, इंग्ल्यान्ड २-० ले पराजित (हाइलाईट्स भिडियो)

बेल्जियम विश्वकप फुटबलमा तेस्रो भएको छ । शनिबार राति...

म थाके संसार थाक्छ : भवन भट्ट

सफलता र लक्ष्य चुम्नका निमित्त म कहिल्यै थाक्दिन : भवन भट्ट

गैर आवासीय नेपाली संघ एनआरएनएका अध्यक्ष भवन भट्टले आफू...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK