कार्की खस क्षेत्री सेवा समाज कतारको अध्यक्ष

ENGLISH

NRN GLOBAL

कार्की खस क्षेत्री सेवा समाज कतारको अध्यक्ष

कुमार श्रेष्ठ, दोहा

5 May, 2017 | Sandeep Bhattarai | 610 Views | comments

खस क्षेत्री सेवा समाज कतार

नेपालको कुल जनसंख्या मध्ये सबैभन्दा धेरै जनसंख्या रहेको खस क्षेत्री सेवा समाजले कतारमा तेश्रो साधारण सभा सम्पन्न गरेको छ ।

सभाले खगेन्द्र कार्की अध्यक्षमा दुई महिला सदस्य सहित २१ सदस्यीय नयाँ कार्यसमिती सर्वसम्मत मनोनित गरेको हो ।नयाँ कार्यसमितिका अन्य पदाधिकरिहरुमा प्रथम उपाध्यक्षमा बिश्वबन्धु थापा, द्वितिय उपाध्यक्षमा धनबहादुर कार्की, महासचिवमा रामजी खत्री, सचिवमा श्याम डी सी र कोषाध्यक्षमा प्रकाश कार्कि रहेका छन् ।

सदस्यहरुमा द्रोण कार्की, हेमबहादुर बस्नेत, रमेश चुहान, बुद्व पाण्डे, गोबिन्द कटुवाल, भरत के सी, मनोज कार्की, श्याम ज्योती बोहोरा, बिनोद महत, सपनाकार्की, मायाकार्की रहंदा पदेन सदस्यमा कटुवाल समाज तथा बस्नेत समाजका गोपाल कटुवाल राजु बस्नेत छन् भने बाँकी पद आवश्यकता अनुसार कार्यसमितिले पूर्ति गर्ने बताइएको छ ।

तेस्रो अधिवेशनलाई सर्वसम्मत चयन गराउन निर्वाचन संयोजकको जिम्मेवारी हंसराज ढकाललाई दिएको थियो । उनले आफ्नो जिम्मेवारीलाई पूर्ण रुपमा बहन गर्दै निर्वा्चित सम्पूर्ण पदाधिकारीहरुलाई सपथग्रहण समेत गराएका थिए ।संस्थाका प्रथम उपाध्यक्ष खगेन्द्र कार्कीले स्वाग तमन्तब्य राख्दै शुरु गरिएको थियो । उनले दोहा भरि छरिएर रहेका खस क्षेत्रीहरुलाई एउटा पारिवारिक जमघट, सामाजिक सेवा सहकार्य गर्ने हेतुले खोलिएको सस्था भएको स्पष्ट पारे ।

कार्यक्रमका प्रमुख अतिथि कार्कीले सस्थालाई बिधि र पद्धती बाट अगाडी लगियो भने सफल हुने कुरामा जोड दिए । उनले आफ्नो सस्कार र सस्कृति जोगाउन समाज अबद्द सम्पूर्णलाई समेत आग्रह गरे । कार्यक्रममा उपस्थित अन्य सम्पुर्ण अतिथि गणहरुले समाजले गरेका कार्यहरुको चर्चासंगै नयाँ बन्ने समितिलाई अग्रिम शुभकामनाका साथ आपसी सहयोग र सहकार्यका लागि प्रतिबद्धता ब्यक्त गरेका थिए ।

संस्थाका अध्यक्ष रेसम वस्नेतको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा एनआरएनए आइसीसी सल्लाहकार टिवी कार्कीको प्रमुख आथित्यता रहेको थियो । अन्तमा सभापतिले असल समाज निर्माणका लागी घर भित्रबाट नै शुरु गर्नुपर्ने बताउदै सहयोग गर्न सक्ने र प्रवासमा बचेको समयलाई सहि सदुपयोग गर्न समेत सुझाव दिदै कार्यक्रमको समापन गरेका थिए ।

पर्वत युवा सेवा समाज कतारको तेस्रो अधिवेशन सम्पन्न

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट : नेपालको लगातार दोस्रो जित

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो...

रेशमलाल चौधरी

टीकापुर घटनाका अभियुक्त चौधरी विजयी

टीकापुर घटनाका अभियुक्त रेशमलाल चौधरी कैलाली निर्वाचन क्षेत्र नं...

‘हेबीवेट’ ले ‘विरासत जोगाए

पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनाल...

विराट र अनुष्का

विराट र अनुष्का विवाह बन्धनमा बाँधिए

बलिउड अभिनेत्री अनुष्का शर्मा र भारतीय क्रिकेट टोलीका कप्तान...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK