कार्कीको “दशैँको रातो टिका” बजारमा (भिडियो)

ENGLISH

ENTERTAINMENT

कार्कीको “दशैँको रातो टिका” बजारमा (भिडियो)

11 September, 2017 | Kunjar Bhattarai | 1015 Views | comments

नेपाली हिन्दुहरुको महान पर्व विजया दशमीको आगमनसँँगै “प्रथम गल्कोट नेपाली लोक तारा” बिनोद कार्कीको  दशैँ तिहार गीत “दशैँको रातो टिका” बजारमा आएको छ ।

मुनाल डिजिटल मार्फत बजारमा आएको यस गीतमा बिनोद कार्की र जुना श्रीषको स्वर रहेको छ ।शब्द राजन के.सी. ले लेखेका छन् भने लय बिनोद कार्की आफैले तयार गरेका छन ।सहारा फिल्मस् एण्ड इन्टरटेनमेन्ट प्रा.लि.ले निर्माण गरेको यस गीतको भिडियोमा चर्चित निर्देशक शिवन पोख्रेलको निर्देशन रहेको छ ।

त्यस्तै यस गीतको भिडियोमा राजन खत्री र एलिना रायमाझिको अभिनय रहेको छ भने साथमा गायक बिनोद कार्कीलाई पनि देख्न सकिन्छ । गीतमा विदेशमा रहेका नेपालीहरुले महान चाड बडादशैं तथा तिहारमा घर आउन नपाए पनि आँगनमा फुलेका फूलहरु सम्झदै तिहारको टिका माला लगाउन पनि जुगै जान्छ कि भनेर गुनासो गरेका छन् ।
गीतलाई म्यूजिक नेपाल मार्फत सार्वजनिक गरिएको छ ।

 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट : नेपालको लगातार दोस्रो जित

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो...

रेशमलाल चौधरी

टीकापुर घटनाका अभियुक्त चौधरी विजयी

टीकापुर घटनाका अभियुक्त रेशमलाल चौधरी कैलाली निर्वाचन क्षेत्र नं...

‘हेबीवेट’ ले ‘विरासत जोगाए

पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनाल...

विराट र अनुष्का

विराट र अनुष्का विवाह बन्धनमा बाँधिए

बलिउड अभिनेत्री अनुष्का शर्मा र भारतीय क्रिकेट टोलीका कप्तान...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK