कारको ठक्करबाट एक नेपाली महिलाको मलेसियामा मृत्यु

ENGLISH

NRN GLOBAL

कारको ठक्करबाट एक नेपाली महिलाको मलेसियामा मृत्यु

27 July, 2016 | arjun baral | 2010 Views | comments

sangita rai

मलेसियामा सडक दुर्घटनामा परि एक नेपाली महिलाको मृत्यु भएको छ । काममा जाने क्रममा शनिबार बिहान सडक पार गर्न खोज्दा कारको ठक्करबाट इलाम घर भएकी संगीता राईको मृत्यु भएको हो ।

मलेसियाको जोहोरबारुस्थित बातुपाहत भन्ने ठाँउमा कारले ठक्कर दिंदा उनको घटनास्थलमै मृत्यु भएको हो । बातुपाहतमा रहेको मिओ, मिओ फुड कम्पनीमा दुई महिना अगाडि मलेसिया आएका राईको परिवारमा एक छोरा रहेको बताइएको छ ।

मृतकलाई ठक्करदिने कारलाई मलेशियन प्रहरीले नियन्त्रणमा लिएको र लाश पोस्टमार्टमका अस्पताल लगिएको छ । कम्पनी तथा सहयोगीहरुको पहलमा लास चांडै नेपाल पठाउने तयारी भइरहेको बताइएको छ ।

मलेसियामा हडतालरत नेपाली श्रमिकका माग पूरा, समस्या समाधान

 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

चेन्ज योर फ्युचर

बहु प्रतिक्षित पुस्तक “चेन्ज योर फ्युचर” सार्वजनिक

जीवनसंग जोडिएका हरेक प्रसङ्ग देखि ब्यापारका बैज्ञानिक सुत्र देखी...

सहयोग

दुर्घटनाका घाइतेलाई प्रवासीको सहयोग

रोजगारीको क्रममा बहराइनमा दुर्घटनामा परी घाइते भएका म्याग्दीको रघुगङ्गा...

श्रीपेच

गणतन्त्र स्थापनाको एक दशकपछि सार्वजनिक भयो श्रीपेच : अब सर्वसाधारणले हेर्न पाउने

मुलुकमा गणतन्त्र स्थापनाको एक दशकपछि नेपालको सत्ता राजनीतिको एउटा...

एनआरएनए

‘गैरआवासीय नेपालीलाई लगानीको पर्याप्त अवसर’

गैरआवासीय नेपालीका लागि मुलुकमा लगानीको इच्छाशक्ति भए अथाह सम्भावना...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK