काभ्रे सेवा समाज युएईद्वारा अपाङ्ग एकता अवाज केन्द्रलाई आर्थिक सहयोग

ENGLISH

NRN GLOBAL

काभ्रे सेवा समाज युएईद्वारा अपाङ्ग एकता अवाज केन्द्रलाई आर्थिक सहयोग

नारायण भुर्तेल, युएई

28 July, 2017 | Sandeep Bhattarai | 945 Views | comments

अपाङ्ग एकता अवाज केन्द्र

काभ्रे सेवा समाज युएईले एक लाख पच्चिस हजार रुपैया आर्थिक सहयोग गरेको छ। समाजले काठमाडौंको संयुक्त अपाङ्ग एकता अवाज केन्द्र गोकर्णलाई एक लाख र प्रज्ञा चक्षु बालबालिका अपाङ्ग केन्द्र बनेपालाई पच्चिस हजार रुपैया आर्थिक सहयोग गरेको हो।

अनाथ तथा अपाङ्ग बालबालिकाको सहयोगको लागि समाजले नेपाल नयाँ वर्षमा अर्थात् गत अप्रिल १४ तारिका दिन अनाथ तथा अपाङ्ग बालबालिकाको सहयोगार्थ सास्कृतिक कार्यक्रम गरेको थियो।

समाजका सचिव जनक सापकोटा र कलाकार रिया श्रेष्ठले उक्त रकम संयुक्त अपाङ्ग एकता आवाज केन्द्र र प्रज्ञा चक्षु बालबालिका अपाङ्ग केन्द्रमा पुगी सहयोग रकम हस्तान्तरण गरेका छन्।

‘विगत १० वर्ष देखि संयुक्त अपाङ्ग एकता आवाज केन्द्र सञ्चालनमा आएको छ,’ समाजका महासचिव उत्तम विकले भने, ‘बालबालिकाहरुको स्थिति भूकम्प पछिका दिनमा झनै बढी दयनीय बन्दै गएको देखेपछि हामीले उक्त रकम सहयोग गरेका हौं।’
उनले आगामी दिनमा पनि समाजले यस्तै सामाजिक कार्यमा अग्रसर रहेर सहयोग गर्ने बताए।

काभ्रे सेवा समाज युएईले ‘नयाँ बर्ष बृहत सांकृतिक साँझ’ आयोजना गर्ने

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

यूएईमा जम्दै नेपाली कलाकार

यूएईमा जम्दै नेपाली कलाकार

यूएईमा हुने हरेकजसो सांस्कृतिक कार्यक्रममा सुनिने नाम हो, हरि...

झोला बोक्ने क्यारियरमा नेपालीको लास

झोला बोक्ने क्यारियरमा नेपालीको लास

नेपालबाट दिनहुँ विदेशीनेको संख्या बढ्दो छ । विदेश जाँदा...

छठ पर्व

अमेरिकामा छठ पर्व नेपाल कै झझल्को आउने गरि मनाइयो

अमेरिकामा यस वर्षको छठ पर्व अझ भब्य रुपमा मनाइएको...

जनजाति महासङ्घ बेल्जियमको अध्यक्षमा तामाङ

नेपाल आदिवासी जनजाति महासङ्घ बेल्जियम शाखाको अध्यक्षमा बाबुराजा लामा...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK