काभ्रेली समाज जापानको संगीतिक कार्यक्रम सम्पन्न

ENGLISH

NRN GLOBAL

काभ्रेली समाज जापानको संगीतिक कार्यक्रम सम्पन्न

कृष्ण अधिकारी

1 May, 2017 | Bipin Acharya | 765 Views | comments

सडक बालबालिकाको शिक्षा र स्वास्थमा सहयोग गर्ने उद्देश्यले जापानको राजधानी टोकियोमा काभ्रेली समाज जापानले संगीतिक कार्यक्रम सम्पन्न गरेको छ ।

नेपालका चर्चित पप गायक राजु लामाको विशेष प्रस्तुसत रहेको सो कार्यक्रमको कभ्रेली समाज जापानका अध्यक्ष, गैरआवसीय नेपाली संघ केन्द्रीय उपाध्यक्ष भबन भट्ट तथा व्यवसायी भुवन अधिकारीले संयुक्त रुपमा रिबन काटी उद्घाटन गरेका थिए ।

सो गोल्डेन विक राजु लामाका अलावा स्थानीय नेपाली कलाकारहरुले लोक दोहोरी, सेलोडान्स बेलिडान्स प्रस्तुत गरेका थिए ।
काभ्रेली समाज जापानका अध्यक्ष मेख बहादुर गुरुङको सभाप्तित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथी भवन भट्ट थिए ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

किशोरी

सुनाकलीमार्फत अन्तर्राष्ट्रिय प्रतियोगितामा किशोरीले बढाए गौरव

कर्णाली प्रदेशको हिमाली क्षेत्र मुगुका विभिन्न गाउँमा जन्मिएर स–साना...

पासपोर्ट

पोर्तुगलमा आप्रवासीहरुले बसाइँ अनुमति पाएको पाँच वर्ष पूरा गरेपछि पासपोर्ट पाउने

पोर्तुगलमा आप्रवासीहरुले यहाँ बस्नका लागि अनुमति (Residence Card) पाएको...

बक्स अफिस

फिल्म क्षेत्रमा ई–टिकेटिङ/बक्स अफिस प्रणाली लागू

सरकारले फिल्म क्षेत्रमा मंगलबारदेखि ई–टिकेटिङ/बक्स अफिस प्रणाली लागू गरेको...

‘हजार जुनी सँगै जिउन ईश्वर भाक्दै’ पल र आँचल (भिडियो सहित)

चर्चित युवाजोडी पल शाह र आँचल शर्मालाई फिचरिङ गरिएको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK