काबुलमा नेपाली सुरक्षा गार्ड सवार बसमा आक्रमण, १४ जनाको मृत्यु

ENGLISH

WORLD

काबुलमा नेपाली सुरक्षा गार्ड सवार बसमा आक्रमण, १४ जनाको मृत्यु

20 June, 2016 | arjun baral | 1080 Views | comments

kabul

अफगानिस्तानको राजघानी काबुलमा नोपली सुरक्षागार्ड सबार बसलाई लक्षित गरि गराईएको आत्पघाती आक्रमणमा लगभग कम्तीमा १४ जनाको मृत्यु भएको छ । अन्य ३० जना घाईते भएका छन् । आक्रमण स्थानिय समयानुसार आज बिहान बनाई जिल्लाबाट काबुलका लागी छुटेको मिनीबसलाई निशाना बनाई गरिएको थियो ।
यद्यपी स्थानिय सञ्चारमाध्यमहरुले भने सो बसमा फिलिपिनी सुरक्षा गार्डसमेत सबार रहेको बताएका छन् । स्थानिय समयानुसार आज बिहान बनाई जिल्लाबाट काबुलका लागी छुटेको मिनीबस आतंकबादि निशानामा परेको थियो ।
घाईते मध्ये अधिकांशको अबस्था गम्भीर रहेको अधिकारीलाई उदृत गर्दै अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । बाटोमा बसको प्रतिक्षामा रहेका एक ब्यक्तिले सो बसलाई आक्रमण गरेको अफगान प्रहरीले जनाएको छ । घाईतेहरुलाई उद्धार गरी अस्पाताल पठाईएको छ ।
सो आक्रमणको जिम्मा तालेबान बिद्रोहि समुहले लिएको अफगान अधिकारीहरुले जनाएका छन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

निशान भट्टराईको नयाँ गीत ‘भुन्टी’ सार्वजनिक

चर्चित रियालिटि सो नेपाल आईडलको पहिलो सिजनका रनर अप...

सुश्री सम्पत्ति

भाद्र २२ गते फिल्म ‘सुश्री सम्पत्ति’ रिलिज हुने

रङ्ग पत्रकार सुव्रत आचार्यको निर्देशनमा तयार भईरहेको दोस्रो फिल्म...

चलचित्र ‘वीराङ्गना’को पहिलो गीत सार्वजनिक

अभिनेता अनुपविक्रम शाही र अभिनेत्री शिल्पा पोखरेल अभिनत चलचित्र...

वैदेशिक रोजगार ‘एप’ को शुभारम्भ

विदेशी भूमिमा रोजगारका लागि जाने कामदारलाई सूचना दिने उद्देश्यले...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK