कानूनी सर्वोच्चतामा जोड : डा महत

ENGLISH

POLITICS

कानूनी सर्वोच्चतामा जोड : डा महत

27 October, 2018 | Sandeep Bhattarai | 1755 Views | comments

डा प्रकाशशरण महत

नेपाली काङ्ग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले कानूनको सर्वोच्चता र लगानी सुरक्षित हुने वातावरण भए मात्र विदेशी लगानी नेपाल भित्र्याउन सकिने बताउनुभएको छ ।

नेपाल प्रेस युनियन पर्सा शाखाले शनिबार वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा सहमहामन्त्री महतले मुलुकमा कानूनी शासनको अनुभूति हुनुपर्ने विचार व्यक्त गर्नुभयो । उहाँले आ–आफ्नो क्षेत्र अधिकारभित्र रहेर कार्य गरे मात्र सङ्घीयता सफल र संविधान कार्यान्वयन हुने धारणा व्यक्त गर्नुभयो ।

सह–महामन्त्री डा महतले मधेसी जनताको भावनालाई क्षेत्रीय दलहरुले (मधेस केन्द्रित पार्टी) सत्ता सुखसँग साटेको आरोप लगाउनुभयो । मधेसी जनताको अधिकारको नाममा आन्दोलन गर्ने मधेसीको मागलाई संविधान संशोधनमार्फत सम्बोधन गर्न नचाहने दलसँग सत्ता साझेदार गरी मधेशीको भावनासँग खेलवाड गरेको उहाँले आरोप लगाउनुभयो ।

गैरआवासीय नेपालीलाई लगानी भित्र्याउन मन्त्री डा महतको आग्रह

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

भद्रशीलाको शव छ वर्ष बित्दा पनि नेपाल आउन सकेन

झापाको कचनकवल गाउँपालिका–६ बनियानीकी भद्रशीला श्रेष्ठको साउदी अरबमा मृत्यु...

मेडिसनमा नाफा साहित्य साँझ सम्पन्न

मेडिसनमा नाफा साहित्य साँझ सम्पन्न

अमेरिकाको विन्स्कन्सिन राज्यको मेडिसन सहरमा रहेका नेपालीको एकमात्र संस्था...

नेपाली कांग्रेस इतिहास बन्ने कि भविष्य पनि ?

मुलुकको सबभन्दा पुरानो राजनीतिक दल नेपाली कांग्रेस संक्रमण अवस्थाबाट...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK