कानुनी रुपमानै अगल भए सलमानको भाई बुहारी

ENGLISH

ENTERTAINMENT

कानुनी रुपमानै अगल भए सलमानको भाई बुहारी

12 May, 2017 | Bhawana Pathak | 670 Views | comments

आईटम गर्ल तथा भिजे मलाईका अरोरा र अरबाज खान अन्ततः कानुनी रुपमै अलग भएका छन् ।

बिगत लामो समय देखि बिग्रिएको सम्बन्धका कारण चर्चामा आएको यो जोडी बिहिबार देखि एकअर्कासँग कानुनी रुपमा अलग भएको भारतीय सञ्चार माध्ययमहरुले उल्लेख गरेका छन् । मलाईका र अरबाजले सन् २०१६ को नोभेम्बरमा डिभोर्स फाईल पेश गरेका थिए ।

बिहिबार सम्बन्ध बिच्छेद भएको यो जोडी बुधबार जस्टिन बिबरको कन्सर्टमा भने सँगै थियो । उक्त कार्यक्रममा उनीहरुलाई सँगै देख्दा सबैको धन उनीहरुमै केन्द्रित रह्यो ।

सन् १९९८ मा विवाह गरेका अरबाज र मलाईका एक छोरा अहानका माता पिता हुन् । सम्बन्ध बिच्छेदपछि १४ वर्षिय अहान आमा मलाईकासँग बस्ने छन् भने बुवा अरबाजले पनि मन लागेको समयमा भेट्न पाउनेछन् ।

मलाईकाले अभिनेता अर्जुन कपुरसँग अफेयर रहेका कारण अरबाजसँग सम्बन्ध बिच्छेद गर्न चाहेको खबर लामो समय देखि गसिप बनेको छ भने मलाईकासँग अलग बस्न थालेपछि अरबाजले पनि प्रेमिका खोजी सकेका छन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

साफ

साफ च्याम्पियनसिप फुटबलको १३ औं संस्करण ढाकामा

दक्षिण एसियाली फुटबल महासंघले साफ च्याम्पियनसिप फुटबलको मिति टुंगो...

पोखरा रंगशाला

६ कम्पनीद्वारा पोखरा रंगशाला निर्माणका लागि आवेदन

राष्ट्रिय खेलकुद परिषद्ले पोखरा रंगशाला निर्माणका लागि गरेको ‘ग्लोबल...

एनआरएनए

एनआरएनएको महत्वपूर्ण पदहरुमा नेतृत्व चयन

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को नवनिर्वाचित नेतृत्वले संघका...

विजय कुमार गच्छदार

एमालेकी चौधरीलाई पछि पार्दै उप्रम विजयकुमार गच्छदार विजयी

सुनसरी क्षेत्र नम्बर ३ बाट उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK