कानुनको अभावमा समलिङ्गी जोडी विवाह गर्नबाट वञ्चित

ENGLISH

कानुनको अभावमा समलिङ्गी जोडी विवाह गर्नबाट वञ्चित

21 February, 2017 | arjun baral | 665 Views | comments

downloadकानुनको अभावमा नेपालमा एक सयभन्दा धेरै जोडी समलिङ्गी विवाह गर्नबाट वञ्चित भएका छन्। ‘निलहीरा’ समाज र परिवर्तशील समाजले म‌ंगलबार विराटनगरमा अयोाजना गरेको अन्तक्र्रिया कार्यक्रममा एक सयभन्दाम बढीसमलिङ्गी जोडी विवाहको प्रतिक्षामा रहेको निलहीरा सामाजका सञ्चार अधिकृत माधव दुलालले जानकारी दिए।

उनकाअनुसार संस्थागत रुपमा जानकारी गराएर एक सय जोडी समलिङ्गीले विवाह गर्न चाहेका हुन। सञ्चार अधिकृत दुलालले भने, ‘सर्वोच्च अदालतले लिभिङ्ग टुगेदरको विषयमा उमेर पुगेकाले बस्न पाउने फैसला गरेकाले सँगै बस्न पाएका छन् तर विवाह गर्ने अधिकार भने छैन्।’

उमेर पुगेका व्यक्तिले सँगै बस्न पाउने भएजस्तै विवाह पनि गर्न पाउनुपर्ने समलिङ्गी तथा तेस्रो लिङ्गी महिलाको माग रहेको उल्लेख गर्दै परिवर्तनशील समाज विराटनगर शाखाका अध्यक्ष मुस्कान श्रेष्ठले उनीहरुको आयआर्जनका लागि स्थानीय निकायले बजेट दिए पनि सोचेजति काम हुन नसकेको जानकारी दिए।

स्थानीय निकायबाट उनीहरुको वृत्तिविकास र आयआर्यजनका लागि व्यवसायमूलक तालिमसमेत दिने गरिएको छ। मोरङमा ११ हजार समलिङ्गी र तेस्रो लिङ्गी छन्। रासस

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एउटै धारको चलचित्र बनिरहेका छन् :निेर्देशक खतिवडा

नव निर्देशक तथा कलाकार  सुजन खतिवडा सांगीतिक , अभिनय तथा चलचित्रका...

padam-b-k

मृगौला पिडित पदम बिश्वकर्मालाइ आर्थिक सहयोग

मृगौला पिडित पदम बिश्वकर्मालाई कोरियामा रहेका बिश्वकर्मा युबाहरुको समूह...

bishal-and-rubina-sammanit

विशाल राई र रुविना क्षेत्री ‘वर्ष उत्कृष्ट खेलाडी’ अवार्ड द्वारा सम्मानित

राष्ट्रिय फुटबल टोलीका मिड फिल्डर विशाल राई र राष्ट्रिय...

‘हुर्रे’को ‘पशुपति’ बोलको गीत सार्वजनिक

फागुन २५ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘हुर्रे’...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK