काठमाडौं महानगरमा मतगणना सुस्त- पछिल्लो परिणाममा एमाले अगाडि (भिडियो)

ENGLISH

POLITICS

काठमाडौं महानगरमा मतगणना सुस्त- पछिल्लो परिणाममा एमाले अगाडि (भिडियो)

17 May, 2017 | Bhawana Pathak | 775 Views | comments

मुलकको राजधानी काठमाडौंको काठमाडौं महानगरपालिकाको मतगणना अत्यन्त सुस्त गतिमा हुँदा उम्मेदवार र मतदाता दुबैमा आक्रोश र चिन्ता बढेको छ ।

दुई लाखभन्दा बढी मतदाता भएको काठमाडौंमा दुई दिनमा दुई हजारा मात्र मतगणना भएको छ । मंगलबार साँझसम्म कूल दुई हजार १०० मत गणना गर्दा प्रमुखमा नेकपा (एमाले) का विद्यासुन्दर शाक्य अगाडि हुनुहुन्छ । शाक्यले ६२३ नेपाली काँग्रेसका राजुराज जोशीले ५९३ मत प्राप्त गर्नुभएको छ ।

विकेकशील पार्टीका रञ्जु दर्शना र साझा पार्टीका किशोर थापाको बराबर मत २३१ छ । हालसम्म प्रमुखमा २९२ मत बदर भएको छ । गणना कार्यमा तीव्रता दिन अहिले तीन समूह (टोली) बनाई गणना जारी राखिएको छ ।

अहिलेसम्म कसले कति स्थानमा जिते

विभिन्न जिल्लाबाट स्थानीय तहको पहिलो चरणको निर्वाचनको मतगणना र मत परिणाम आउने क्रम जारी छ । मंगलबार राति ९ बजेसम्म प्राप्त मत गणनाको परिणाम यस प्रकार छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

गुफापोखरी र गुफाबजार

गुफापोखरी र गुफाबजार

तीनजुरे मिल्के जलजले क्षेत्रको गुफापोखरी र गुफाबजार । तेह्रथुम,...

कोरियामा तमु ल्होछार मनाउन तयारी तीव्र

बोम्जन गुरुङ, दक्षिण कोरिया । प्रवासी भूमि दक्षिण कोरियामा छरिएर...

नेपाल

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट :ब्याटिङमा चम्केको नेपालको बलिङमा पनि उत्कृष्ट प्रदर्शन

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता अन्तर्गत म्यानमार विरुद्धको...

ओम विक्रम विष्ट

पप सम्राट ओम विक्रम विष्टको सहयोगार्थ डिसीमा सांस्कृतिक कार्यक्रम हुने

पप सम्राट ओम विक्रम विष्टको दुबै मृगौला खराव भएको...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK