काठमाडौं महानगरपालिकाको मेयरमा विद्यासुन्दर शाक्य बिजयी

ENGLISH

काठमाडौं महानगरपालिकाको मेयरमा विद्यासुन्दर शाक्य बिजयी

28 May, 2017 | Bhawana Pathak | 710 Views | comments

धेरैको चासो र प्रतिक्षा रहेको काठमाडौं महानगरपालिकाको मेयरमा एमालेका विद्यासुन्दर शाक्य बिजयी भएका छन् | त्यसै गरि उपमेयरमा कांग्रेसकी हरिप्रभा खड्का बिजयी भएकी छन |

शाक्यले नेपाली कांगेसका राजुराज जोशीलाई २१ हजारभन्दा बढी मतले पछाडी पार्दै बिजयी भएका हुन् | वैशाख ३१ गते भएको चुनावको दुई सातापछि घोषित परिणाम सार्बजनिक भएको हो | उनले ६९८५० मत पाए भने जोशीले ४८७४३ मत पाए |

२० वर्षअघि एमालेकै केशव स्थापितले जितेको काठमाडौं महानगरमा निर्वाचित शाक्यले आगामी पाँच वर्षसम्म नेतृत्व गर्नेछन् । हिजो राति नै मतगना सकिएको भएपनि उम्मेदवारहरुको अनुपस्थितिको कारण बिजयी घोषणा हुन सकेको थिएन |

प्रतिकृया

LATEST NEWS

गुफापोखरी र गुफाबजार

गुफापोखरी र गुफाबजार

तीनजुरे मिल्के जलजले क्षेत्रको गुफापोखरी र गुफाबजार । तेह्रथुम,...

कोरियामा तमु ल्होछार मनाउन तयारी तीव्र

बोम्जन गुरुङ, दक्षिण कोरिया । प्रवासी भूमि दक्षिण कोरियामा छरिएर...

नेपाल

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट :ब्याटिङमा चम्केको नेपालको बलिङमा पनि उत्कृष्ट प्रदर्शन

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता अन्तर्गत म्यानमार विरुद्धको...

ओम विक्रम विष्ट

पप सम्राट ओम विक्रम विष्टको सहयोगार्थ डिसीमा सांस्कृतिक कार्यक्रम हुने

पप सम्राट ओम विक्रम विष्टको दुबै मृगौला खराव भएको...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK