काजोलको स्पष्टिकरण-गाईको मासु हैन भैसीको मासु थियो

ENGLISH

ENTERTAINMENT

काजोलको स्पष्टिकरण-गाईको मासु हैन भैसीको मासु थियो

7 May, 2017 | Bhawana Pathak | 575 Views | comments

कहिले कहीं आफ्नो व्यक्तिगत कुरामा पनि स्पष्टिकरण नदिई धर पाउँदैनन्, सेलिब्रेटीले । जस्तो कि, काजोल देवगण । उनले आफ्नो साथीको रेष्टुरेन्टमा बीफको स्वाद लिएकी थिइन् ।

जसै यो भिडियो बाहिर आयो, रातारात भाइरल भयो । आखिरमा काजोलले भन्नैपर्‍यो, ‘त्यो डिश गाईको मासु होइन, भैंसीको मासु थियो । म यो स्पष्टिकरण यसकारण दिदैछु कि यो संवेदनसिल विषय हो । र, मानिसको सेन्टिमेन्समा ठेस पुर्‍याउन सक्छ । मेरो नियत त्यस्तो होइन ।’

काजोलकी प्रवत्ताले पनि त्यहाँ सर्भ गरिएको मासु भैंसीको भएको दावी गरेका छन् । भनिहालौं, भिडियो काजोलले नै सोसल मिडियामा शेयर गरेकी थिइन् । तर, पछि उनले उक्त भिडियो हटाइन् ।

अहिले उनी तमिल फिल्म भिआइपी २ को छायांकन सिध्याएर बसेकी छिन् । काजोलसँग यसपाली धनुषले स्क्रिन सेयर गरेका छन् । धनुस रजनीकान्तका छोरी ज्वाँइ हुन् । यो फिल्म सौन्दर्या रजनीकान्तले निर्देशन गरेकी हुन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

नायक दिक्पाल कार्की ‘मिष्टर ग्राण्ड’का लागि फिलिपिन्स प्रस्थान

नायक दीक्पाल कार्की ‘मिष्टर ग्राण्ड इन्टरनेशनल’का लागि फिलिपिन्स प्रस्थान...

शेष घले

भिजन ट्वान्टी ट्वान्टी सामाजिक संस्था कि कर्पोरेट हाउस

अमेरिकास्थित होटल हिल्टन डबल ट्रीमा गैरआवासीय नेपाली संघको क्षेत्रीय...

एनआरएनए युरोप क्षेत्रीय संयोजकमा बेल्जियमका पर्यटन दुत बरुवालको उमेदवारी

नेपाल सरकारका बेल्जियम स्थित पर्यटन दुत शिव कुमार बरुवालले...

टि बी

एनआरएनए अध्यक्ष पदमा कार्कीको उम्मेदवारी

दोहा–गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको अगामी कार्यकाल २०१७-१९...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK