कश्मिमा भिडन्त, एक मेजर सहित तीन सैनिकको मृत्यु

ENGLISH

WORLD

कश्मिमा भिडन्त, एक मेजर सहित तीन सैनिकको मृत्यु

29 November, 2016 | arjun baral | 1305 Views | comments

jambo-kasgmirभारतको जम्मुकश्मिमा आतकंवादी र भारतीय सैनिकबीच भएको गोलि हानाहानमा ३ जना सैनिक र ३ जना आतकंवादीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा एक जना भारतीय सेनाको मेजर रहेको भारतिय सञ्चारमाध्यले जनाएका छन् ।
मगंलबार बिहानै जम्मु काश्मिरबाट २५ किलोमिटर पर रहेको नाग्रोताक्याम्पमाआतकंवादीले आक्रमण गरेपछि दोहोरो गोलि हानाहान भएको थियो ।
तीन देखी चार जनाको समुहमा आएका आतकंवादीहरुले विहान ५ बजेतिर आक्रमण गरेका थिए । स्रोतको अनुसार तीन सैनिक मारिएका छन् ,भने थप २ गम्भिर घाइते भएका छन् । घाइतेहरुलाई सातवारीमा रहेको सैनिक अस्पतालमा लगिएको छ ।

घटनापछी अधिकारीहरुले स्थानिय विद्यालय बन्द गरेका छन् । नाग्रोता सैनिक क्याम्प भारतको महत्वपुर्ण सैनिकक्याम्प मानिन्छ । सेप्टेम्बर १८ मा उरी क्याम्पमा आतकंवादीले आक्रमण गर्दा १९ जना भारतिय सैनिकको मृत्यु भएको थियो ।

यसैगरी अर्को भारतकै छमियालमा भएको अर्को गोलिहानाहानमा ३ जना आतकंवादीको मृत्यु भएको छ भने ५ जना भारतिय सिमा सुरक्षाबलका जवानहरु घाइते भएका छन् ।

३ जनाआतकंवादीले अन्तराष्ट्रिय सिमा रेखा नजिक कल्भर्ट मुनिबाट लुकेर हमला गरेपछि सुरक्षाकर्मिले सो स्थानलाइ नियन्त्रणमा लिएर जवाफी आक्रमण गर्दा ति आतंकवादी मारिएको जनाइएको छ ।

जम्मु काश्मिरमा भिडन्त सात बिद्रोहीको मृत्यु

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को आयोजना हुने

न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को आयोजना हुने

विश्व कै सम्राट राज्य न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को...

पोर्चुगलबाट नेपाली पत्रिका प्रकाशन

युरोपेली मुलुक पोर्चुगलबाट ‘हाम्रो नेपाल’ नामक पत्रिका प्रकाशन शुरु...

दशैं

राष्ट्रपति, उपराष्ट्रपति र नेताहरुबाट बडादशैँको शुभकामना

असत्यमाथि सत्यको विजयका रुपमा लिइने हिन्दु धर्मावलम्बीको महान् चाड...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK