कलाकार संघको अवार्डमा उपस्थित नै नहुने निर्णय किन लिए दीपक–दीपाले

ENGLISH

ENTERTAINMENT

कलाकार संघको अवार्डमा उपस्थित नै नहुने निर्णय किन लिए दीपक–दीपाले

20 June, 2016 | Bipin Acharya | 530 Views | comments

मनोनयन सार्वजनिकको समयदेखि अनेकन विवादका कारण चर्चामा रहेको चलचित्र कलाकार संघको ‘फान अवार्ड’ अभिनेता दिकपराज गिरी र दिपाश्री निरौलाको लागी अघोषित बहिष्कार जस्तै बन्ने बएको छ । क्यानडाको केहि हप्ताको बसाईपछि काठमाडौं फर्केका दिपक दिपाले सांकेतिक बहिष्कारको निर्णय गरेका छन् ।

deepak and deepa (11)

गत वर्ष रिलिज फिल्म ‘वडा नम्बर ६’ उत्कृष्टको विधामा नपर्नु अनि अन्य विधामा पनि चित्त नबुझ्दो निर्णयले दिपक दिपामा मात्र होईन अन्य कलाकार्मीले समेत अवार्डको खिल्ली उडाईरहेको समयमा वडा नम्बर ६ टिमले फिल्मलाई प्रतिस्पर्धाको दौडबाट नै बाहिर निकाल्न लागेको चर्चा थियो ।

यो विषयमा फिल्मीखबरले प्रश्न राख्दा अभिनेत्री तथा निर्माण टिम सदस्य दिपाश्री निरौलाले आफुहरु बाहिरिने निर्णयमा पुगेपनि कलाकार संघको तर्फबाट पहिलो पटक अवार्ड गर्न लागेको र यसलाई धेरै विवादमा नतानिदिन भन्दै अध्यक्ष रामकेशर बोगटी र जुरी संयोजक प्रकाश सुवेदीले आग्रह गरेपछि संघको गरिमाको पक्षमा रहँदै प्रतिस्पर्धाबाट हात नझिक्ने मनस्थितीमा पुगेको बताईन् ।

तर प्रतिस्पर्धाबाट हात नझिकेपनि दिपक दिपा संघको अवार्ड समारोहमा सकेसम्म उपस्थित नै नहुने र पुग्न परेको खण्डमा पनि स्टेज नचढ्ने पक्षमा उभिएको श्रोत बताउँछ । दिपकले यो प्रकारको अठोट लिएको चर्चा मिडिया र सिनेबृत्तमा चलिसकेको पनि छ । उनले स्टेज चढेर प्रस्तुति दिने कुरा पनि मनबाट निकालिसकेका छन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

अनमोलको ‘कृ’सँग जुध्ने भयो ‘प्याडम्यान’

जनवरी २५ मा ‘पद्मावत’ आउने भएपछि अक्षय कुमार अभिनित...

ओमविक्रम

अमेरिकामा गायक विष्टको सहयोगार्थ सांगीतिक कार्यक्रम

वरिष्ठ पप गायक ओमविक्रम विष्टको स्वास्थ्योपचारका लागि आर्थिक सहयोग...

थानेश्वर

यसरी हस्तान्तरण गरियो सरकारलाई थानेश्वरलाई बचाउन संकलित रकम(भिडियो सहित)

वैदेशिक रोजगारको क्रममा परिबन्धले साउदी अरेवीयाको जेलमा बन्दीको जीवन...

जहाँ बहुविवाह नगरे जेल जानुपर्छ

इरिट्रिया -संसारमा यस्ता देश छन् जहाँ बहुविवाह नगरेमा जेल...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK